17/09/2026
Rotaract Club of Mechinagar 2026/27 का Joint Secretary Rtr. Kanchan Dahal ज्यूलाई वैवाहिक जीवनको नयाँ अध्याय सुरु गर्नुभएकोमा क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
नयाँ जीवनयात्रा माया, खुसी, विश्वास र आपसी समझदारीले सधैँ सुन्दर बनिरहोस्। नवविवाहित जोडीको सुखद, समृद्ध र सफल दाम्पत्य जीवनको हार्दिक शुभकामना। 💍❤️
Congratulations & Best Wishes for a beautiful journey together!