Dharma Raaz

Dharma Raaz सबैले फलो गर्नुस् एकआपसमा सहकार्य गरौं अगाडि बढौँ।

           #साउन१५  #खीरखानेदिन
31/07/2026

#साउन१५ #खीरखानेदिन

आज गुरु पूर्णिमाको पावन अवसरमा मेरो जीवनमा ज्ञान, संस्कार, अनुशासन र सही बाटो देखाउनुहुने सम्पूर्ण आदरणीय गुरुजनप्रति हा...
29/07/2026

आज गुरु पूर्णिमाको पावन अवसरमा मेरो जीवनमा ज्ञान, संस्कार, अनुशासन र सही बाटो देखाउनुहुने सम्पूर्ण आदरणीय गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु।

🙏 सम्पूर्णमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏
"गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥"

आजकै दिन थियो  जुन दिन ( साउन ९गते) मैले यश धर्तिमा रुदै पाइला टेकेको अनि मेरो ममि बाबाको अनुहारमा  हासो खुशि छाएको दिन ...
24/07/2026

आजकै दिन थियो जुन दिन ( साउन ९गते) मैले यश धर्तिमा रुदै पाइला टेकेको अनि मेरो ममि बाबाको अनुहारमा हासो खुशि छाएको दिन , मलाइ यश धर्तिमा पाइला टेकाउनु हुने साथै हुर्काइ बढाइ, पालन पोषण र शिक्षा दीक्षा दिई आहिले को स्थान सम्म आउने अबसर दिनुहुने मेरा आदरणीय बुबा ममि तथा मेरो सम्पुर्ण घर परिवार प्रती हार्दिक नमन साथै हजुरहरुबाट सधै यस्तै माया र प्रेरणा मिलिरहोस भन्ने कामना गर्दछु❤️❤️❤️🎂🎂🎂..........
🤗🤗🤗🎂🎂🎂

22/07/2026

17/07/2026

14/07/2026

राप्रपा सांसद खुशबु ओली बोलिरहेको बेला संसदमा अचानक प्रम बालेन र रास्वपा सभापति रविको इन्ट्री, ऐन महरको नियम आपत्ति🤗

Address

Morang

Website

Alerts

Be the first to know and let us send you an email when Dharma Raaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dharma Raaz:

Shortcuts

Share