राष्ट्रिय युवा संघ नेपाल, शिवसताक्षी नगर कमिटी

  • Home
  • Nepal
  • Jhapa District
  • राष्ट्रिय युवा संघ नेपाल, शिवसताक्षी नगर कमिटी

राष्ट्रिय युवा संघ नेपाल, शिवसताक्षी नगर कमिटी This page is solely handled by the National Youth Organization of Shivasatakshi Committee. Thank You.

Any further questions and informations about the organization can be retrieved from the office of the Committee.

राष्ट्रिय युवा संघ नेपाल, कोशि प्रदेशको अध्यक्ष पदको जिम्मेवारी प्राप्त गर्नु भएकोमा नगर कमिटीको तर्फबाट हार्दिक बधाई सा...
24/06/2026

राष्ट्रिय युवा संघ नेपाल, कोशि प्रदेशको अध्यक्ष पदको जिम्मेवारी प्राप्त गर्नु भएकोमा नगर कमिटीको तर्फबाट हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना कमरेड फुर्बा लामा ज्युलाई।

राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय कमिटी सचिव  कमरेड निशा लिम्बु ज्युलाई जन्मदिनको शुभकामना!!!
24/06/2026

राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय कमिटी सचिव कमरेड निशा लिम्बु ज्युलाई जन्मदिनको शुभकामना!!!

स्व. मदन भण्डारी र स्व. जीबराज आशृतको स्मृतिमा आज रा. यु. संघ ,नेपाल शिवसताक्षि नगर कमिटीको आयोजनामा आज शिवसताक्षि नपा -...
17/05/2026

स्व. मदन भण्डारी र स्व. जीबराज आशृतको स्मृतिमा आज रा. यु. संघ ,नेपाल शिवसताक्षि नगर कमिटीको आयोजनामा आज शिवसताक्षि नपा -११ को वार्ड कार्यालयको परिसरमा सरसफाई साथै बृक्ष्यरोपन गर्ने कार्य सप्पन्न भयो। उपस्थितिको निम्ति सम्पुर्ण कमरेडहरुलाई हार्दिक आभार 🙏✊

सम्पुर्णलाई हार्दिक निमन्त्रणा 🙏✊🌳
16/05/2026

सम्पुर्णलाई हार्दिक निमन्त्रणा 🙏✊🌳

आज जेठ १ गते राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीको आयोजनामा राष्ट्रिय युवा संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा बिर्ता...
15/05/2026

आज जेठ १ गते राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीको आयोजनामा राष्ट्रिय युवा संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा बिर्तामोड नपा-७ को सहिद नेत्रलाल पार्कमा बृक्षरोपण कार्यक्रम सप्पन्न गरियो।

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटी का सदस्य क. धिरज राई  Nachhirig Dhiraj लाई जन्मदिनको शुभकामना ।
25/04/2026

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटी का सदस्य क. धिरज राई Nachhirig Dhiraj लाई जन्मदिनको शुभकामना ।

16/04/2026

Address

Jhapa District
57212

Telephone

+9779807992333

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय युवा संघ नेपाल, शिवसताक्षी नगर कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share