Sports committee Btm-01

Sports committee Btm-01 वडा खेलकुद बिकास समिति,बिर्तामोड नगरपालिका वार्ड न. ०१ को आधिकारिक फेसबुक पेज ।

मात्र दुई दिन ...सम्पूर्ण खेलप्रेमिहरूलाई निम्तो ...
18/12/2025

मात्र दुई दिन ...
सम्पूर्ण खेलप्रेमिहरूलाई निम्तो ...

यहि पैाष ०५ र ०६ (२०८२) यस बिर्तामोड नगरपालिका वडा न. ०१ खेलखुद बिकास समितिले आयोजना गर्न गईरेको दोस्रो वडा अध्यक्ष कप टोल स्तरिय U-15 फुटबल प्रतियोगितामा सम्पूर्ण वडा बासि,खेलाडी र शुभचिन्तक ज्यूहरूलाई उपस्थितिको निम्ति बिनम्र अनुरोध गर्दछैा ।

स्थान : Greenfield School को प्रङ्गण
समय : बिहान ०८ बजे देखि
मिति : २०८२-पैाष ०५ र ०६
टिम दर्ता : २०८२-पैाष ०२
जय खेलकुद 🙌

यहि पैाष ०५ र ०६ (२०८२) यस बिर्तामोड नगरपालिका वडा न. ०१ खेलखुद बिकास समितिले आयोजना गर्न गईरेको दोस्रो वडा अध्यक्ष कप ट...
14/12/2025

यहि पैाष ०५ र ०६ (२०८२) यस बिर्तामोड नगरपालिका वडा न. ०१ खेलखुद बिकास समितिले आयोजना गर्न गईरेको दोस्रो वडा अध्यक्ष कप टोल स्तरिय U-15 फुटबल प्रतियोगितामा सम्पूर्ण वडा बासि,खेलाडी र शुभचिन्तक ज्यूहरूलाई उपस्थितिको निम्ति बिनम्र अनुरोध गर्दछैा ।

स्थान : Greenfield School को प्रङ्गण
समय : बिहान ०८ बजे देखि
मिति : २०८२-पैाष ०५ र ०६
टिम दर्ता : २०८२-पैाष ०२
जय खेलकुद 🙌

16/09/2025

सम्पूर्ण खेलप्रेमिहरूमा नमस्कार ...
बिर्तामोड नगरपालिका -१, वडा खेलकुद विकास समितिको आयोजनामा यहि मिति २०८२-०६-०३ र ०४ गते हुन गहिरहेको टोल स्तरिय दोस्रो वडा अध्यक्ष कप U-15 फुटबल प्रतियोगिता देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागी स्थगित गरिएको सहर्ष जानकारी गराउद छैा ।यसबाट पर्न गएको असुविधा प्रति हामी क्षमायाचना गर्दछैा ।

धन्यवाद् 🙏

🏸 २०८२-०४-२६ सोमबार बिहान शान्तिटोल ब्याडमिन्टन समूहद्वारा आयोजना गरिएको कार्यक्रममा लिईएका केहि तस्विरहरू, खेल स्थानमा ...
11/08/2025

🏸 २०८२-०४-२६ सोमबार बिहान शान्तिटोल ब्याडमिन्टन समूहद्वारा आयोजना गरिएको कार्यक्रममा लिईएका केहि तस्विरहरू, खेल स्थानमा बि.न.पा. १ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष सुदर्शन रोका तथा पदाधिकारी,पुर्व जनप्रतिनिधी प्रेम खरेल,१ नम्बर वडाका का.वा. अध्यक्ष योगचन्द्र आङ्बुहाङ्, वडा सदस्य टेक बहादुर अधिकारी,स्थानिय अग्रज खेलप्रेमिहरूको उपस्थितिमा टुर्नामेन्ट सफल भएको छ ।

खेल आयोजक कमिटीलाई शुभकामना ~

धन्यवाद
# वडा खेलकुद बिकास समिति -१

१ नम्बर वडा खेलकुद बिकास समितिलाई २ वटा फुटबल प्राप्त भएको छ । आज बिहान भेट्रान टिम र युवा टिमका साथीहरूलाई एउटा एउटा बल...
09/08/2025

१ नम्बर वडा खेलकुद बिकास समितिलाई २ वटा फुटबल प्राप्त भएको छ । आज बिहान भेट्रान टिम र युवा टिमका साथीहरूलाई एउटा एउटा बल हस्तान्तरण गरियो ।
सैाजन्य - प्रेम खरेल (पूर्व जनप्रतिनिधी,खेल प्रेमी)
उपस्थिति - बडा न १ का सदस्य एवम् खेलप्रेमि,
बडा खेलकुद समितिका पदाधिकारी ।

धन्यवाद ।
२०८२ श्रावण २४ गते शनिवार (सिरिजङ्गा टोल)

बिर्तामोड नगरपालिका वडा न. १ स्थित सिरिजङ्गा टोलमा सुन्दर खेल मैदान निर्माण गरिएको छ । बि.न.पा. -०१ वडा खेलकुद बिकास समि...
02/08/2025

बिर्तामोड नगरपालिका वडा न. १ स्थित सिरिजङ्गा टोलमा सुन्दर खेल मैदान निर्माण गरिएको छ । बि.न.पा. -०१ वडा खेलकुद बिकास समिति,स्थानिय अग्रज,यूवा र वालवालिकाहरूको अथक श्रमदान साथै आर्थिक सहयोगमा यस खेल मैदान तयार गरिएको हो। साथै वडा खेलखुद समितिका अध्यक्ष सचिव साथै अन्य पदाधिकारीहरूको उपस्थितिमा Shrijana Vetran Club र बाल क्लबलाई एक/एक थान फुटबल ⚽️ प्रदान गरिने प्रतिबध्दता पनि गरियो।

धन्यवाद । 🙏

बिर्तामोड नगरपालिका वडा न.१ का अध्यक्ष तथा बि.न.पा. का प्रवक्ता श्री अग्नि प्रसाद पाण्डे ज्यूको जेष्ठ सुपुत्र स्व.निरज प...
30/07/2025

बिर्तामोड नगरपालिका वडा न.१ का अध्यक्ष तथा बि.न.पा. का प्रवक्ता श्री अग्नि प्रसाद पाण्डे ज्यूको जेष्ठ सुपुत्र स्व.निरज पाण्डेको अल्पआयु मै निधन भएकोले वडाखेलकुद समिति गहिरो समवेदना प्रकट गर्दछ, साथै
मृतक आत्माले शान्ति पावोस् र परिवारजनमा सहन गर्ने शक्ति मिलोस् । हार्दिक श्रध्दाञ्जलि 😢

बिर्तामोड नगरपालिका अन्तरगत् वडा खेलकुद बिकास समिति वडा न. -01 को नवगठित कार्यसमितिको पहिलो बैठकमा लिईएको तस्विर ।समितिक...
24/07/2025

बिर्तामोड नगरपालिका अन्तरगत् वडा खेलकुद बिकास समिति वडा न. -01 को नवगठित कार्यसमितिको पहिलो बैठकमा लिईएको तस्विर ।
समितिका अध्यक्ष श्री सुदर्शन रोका ज्यूको अध्यक्षता मा बैठक बसेको थियो, धन्यवाद सम्पूर्ण पदाधिकारी,कार्यसमिति सदस्य ज्यूहरू साथै प्रमुख अतिथि पुर्व जनप्रतिनिधि श्री प्रेम खरेल ज्यू र का.वा. वडा अध्यक्ष योगचन्द्र आङ्बुहाङ ज्यू ।

खेल ▶️ स्वाथ्य र अनुशासनका लागी ।
Madan Varduwaj
Sudarshan Roka
Prem Kharel
Kokila Adhikari
Bishnu Adhikari
Niru Smriti

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Sports committee Btm-01 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category