Rastriya Swatantra Party Damak - RSP

Rastriya Swatantra Party Damak - RSP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party Damak - RSP, Political Party, Damak, Jhapa District.

हार्दिक निमन्त्रणा !
04/06/2026

हार्दिक निमन्त्रणा !

राष्ट्रिय स्वतन्त्र पार्टी दमक वडा नम्बर १ को वडा अधिवेशन ।
23/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी दमक वडा नम्बर १ को वडा अधिवेशन ।

20/05/2026

सम्पूर्णमा नमस्कार ! जय घण्टी !
राष्ट्रिय स्वतन्त्र पार्टी दमक वडा नं १ को प्रथम एतिहासिक वडा अधिवेशन यही मिति २०८३ साल जेठ ९ गते, शनिबार हुन गइरहेको हुँदा सम्पूर्ण दमक नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौं ।

स्थान : हवलदार चौक, सम्पर्क कार्यालय
समय : दिउँसो १२:०० बजे
सम्पर्क : +9779762951125

04/05/2026

वि.सं. २०८३ वैशाख २०
ने.सं. ११४६ बछलागा द्वितीया

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
१. मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नं. ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने।
साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।
२. आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति” गठन गर्ने ।
३. पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।
४. पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न “महाधिवेशन कार्यविधि–२०८३” पारित गर्ने ।
५. पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने।

मनिष झा
प्रवक्ता

वृक्षारोपण कार्यक्रम दमक ।
01/04/2026

वृक्षारोपण कार्यक्रम दमक ।

यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा !नोट : वृक्षरोपण गर्न आउँदा अनुकूल हुने साथीहरूले सडक पेटीमा रोप्न मिल्ने सानो जा...
31/03/2026

यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा !

नोट : वृक्षरोपण गर्न आउँदा अनुकूल हुने साथीहरूले सडक पेटीमा रोप्न मिल्ने सानो जातको बिरुवा लिएर आउनु हुन अनुरोध छ ।

दमक नगर बैठक २०८२-१२-०६
21/03/2026

दमक नगर बैठक २०८२-१२-०६

  🔔
19/02/2026

🔔

 🔔
17/02/2026

🔔

झापा, दमक ३
16/02/2026

झापा, दमक ३

Address

Damak
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party Damak - RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share