01/09/2026
भावपूर्ण श्रद्धानञ्जली! 💐
हाम्रा प्यारा भाइ, १६ वर्षीय सागर ढकाल हात्तीको आक्रमणपछि लामो समय संघर्ष गर्दै आज हामीबाट सदाका लागि बिदा हुनुभएको छ। उहाँको अदम्य साहस र मुस्कान हाम्रो मनमा सधैँ रहनेछ।
यस असीम दुःखको घडीमा विद्या विकास अलम्नाई एशोसिएसन परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
उहाँको अन्तिम संस्कार भोलि गरिनेछ। अन्त्येष्टिको निश्चित समय र स्थानको जानकारी प्राप्त हुनासाथ छिट्टै पोष्ट गरिनेछ।
— विद्या विकास अलम्नाई एशोसिएसन परिवार