Narayan Tole, Birtamode-1

Narayan Tole, Birtamode-1 Working for community welfare, support & positive change �
Together we can make a change

16/02/2026
31/01/2026

सम्पुर्ण सहयोगि संघ सस्था बिर्तामोड नगरपालिका बिर्तामोड वडा कार्यलयहरु जनप्रतिनिधि ज्युहरु नगर पशु अस्पताल टिम लगाएत फिल्ड मा सहयोग पुर्याउनु हुने सामाजिक ब्यक्तित्वहरुमा धेरै धेरै धन्यवाद तथा नमन।

नारायण टोल सामाजिक कल्याणको पहलमा नगरपालिकाको सहकार्यसँगै सडक कुकुरहरूलाई खोप कार्यक्रम सम्पन्न..
31/01/2026

नारायण टोल सामाजिक कल्याणको पहलमा नगरपालिकाको सहकार्यसँगै सडक कुकुरहरूलाई खोप कार्यक्रम सम्पन्न..

नारायण टोल सामाजिक कल्याणका लागि आजको बैठकसमुदायको हितका लागि छलफल र योजनानारायण टोलको साझा प्रयास
31/01/2026

नारायण टोल सामाजिक कल्याणका लागि आजको बैठक
समुदायको हितका लागि छलफल र योजना
नारायण टोलको साझा प्रयास

31/01/2026

नारायण टोलको विकासका लागि सबैको सहभागिता
समुदायको आवाज, हाम्रो जिम्मेवारी
सामाजिक कल्याणका लागि एकजुट

08/01/2026

नारायण टोल विकास को लागि बोर्ड स्थापना गर्दै

नारायण टोलमा केहि ठाउहरुमा बत्ति बिग्रेको हुँदा मर्मत तथा नयाँ जडान साथै बोर्ड राख्ने कार्य गरियो।
07/01/2026

नारायण टोलमा केहि ठाउहरुमा बत्ति बिग्रेको हुँदा मर्मत तथा नयाँ जडान साथै बोर्ड राख्ने कार्य गरियो।

हामि निरन्तर लागि रहेछौ हजुरहरुको सेवामा।
07/01/2026

हामि निरन्तर लागि रहेछौ हजुरहरुको सेवामा।

06/01/2026
हजुरहरुको गरिमामय उपस्थितिले आजको बैठक सफल भएको छ।
05/01/2026

हजुरहरुको गरिमामय उपस्थितिले आजको बैठक सफल भएको छ।

Address

Narayan Tole
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when Narayan Tole, Birtamode-1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category