वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति

  • Home
  • Nepal
  • Jhapa
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति, Political Party, Birtamode, Jhapa.

ए राज्य !टनेलमा छिटो जाऊ !!
31/08/2026

ए राज्य !
टनेलमा छिटो जाऊ !!

25/06/2026
सेसन २:  मार्क्सवादसँग चिनाजानी !
19/06/2026

सेसन २: मार्क्सवादसँग चिनाजानी !

शोक वक्तव्य !
09/05/2026

शोक वक्तव्य !

29/04/2026

गरिब र दलित एकैपटक हुन निकै कठिन रहेछ : सुकुमवासी सोमबहादुर बिक

वर्तमान सरकारले सुकुम्वासी र गैरसुकुम्वासीको पहिचान नगरी तथा वैकल्पिक उचित बसोवासको ग्यारेन्टी नगरी पूरै अधिनायकवादी शैल...
25/04/2026

वर्तमान सरकारले सुकुम्वासी र गैरसुकुम्वासीको पहिचान नगरी तथा वैकल्पिक उचित बसोवासको ग्यारेन्टी नगरी पूरै अधिनायकवादी शैलीमा सुकुम्वासी बस्तीमाथि डोजर चलाएको छ । सरकारको यो कदमको पार्टी भर्त्सना गर्दछ र सरकारले तुरुन्त यो हर्कतलाई रोक्न माग गर्दछ । सुकुम्वासी समस्या लामो समयदेखि राज्यले लिएको असमान विकासको गलत नीतिको उत्पादन हो । यसमा सुकुम्वासी होइन, राज्यको नीति दोषी हो । त्यसैले राज्य विनम्र हुनुको सट्टा उदण्ड हुनु भर्त्सनायोग्य विषय बनेको छ । पार्टी देशव्यापी वास्तविक सुकुम्वासीको पहिचान गरी वैकल्पिक उचित आवासको ग्यारेन्टी पश्चात् मात्र सुकुम्वासी बस्ती खाली गर्ने प्रक्रियामा लाग्न जोडदार माग गर्दछ ।

मन्त्री हुन दुई दिन  अघि किनेका थिए २० रोपनी जग्गा ।
22/04/2026

मन्त्री हुन दुई दिन अघि किनेका थिए २० रोपनी जग्गा ।

निर्वाचन बहिष्कार सम्बन्धी संघर्षको कार्यक्रम घोषणा सभा ।
08/01/2026

निर्वाचन बहिष्कार सम्बन्धी संघर्षको कार्यक्रम घोषणा सभा ।

हाम्रो पार्टी महासचिव कमरेड आहुतिको आमा कान्छी अछामी आज राती बित्नुभयो ।आमालाई असीम स्मरण र कमरेड आहुति लगायत सबै परिवार...
05/11/2025

हाम्रो पार्टी महासचिव
कमरेड आहुतिको आमा
कान्छी अछामी आज राती बित्नुभयो ।
आमालाई असीम स्मरण
र
कमरेड आहुति लगायत सबै परिवारजनमा
गहिरो समवेदना ।

Address

Birtamode
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल - झापा जिल्ला समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share