Mongol National Organization, Jhapa

Mongol National Organization, Jhapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mongol National Organization, Jhapa, Political organisation, Birtamode, Jhapa.

जुलाई ०१, बुधबार जै मंगोल MNO जिल्ला सभा झापाको नियमित बैठक सागर दर्जी ज्यु को सभाअध्यक्षता मा महत्वपूर्ण निर्णय हरु पार...
02/07/2026

जुलाई ०१, बुधबार
जै मंगोल
MNO जिल्ला सभा झापाको नियमित बैठक सागर दर्जी ज्यु को सभाअध्यक्षता मा महत्वपूर्ण निर्णय हरु पारित गर्दै सम्पन्न भएको छ।
Sinaraa Meche
मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा,झापा
बुद्धशान्ति गाउँसभा

MNO जिल्ला सभा झापाका सदस्य महेस (कुल बहादुर) योङ्हाङ्ग ज्यु लाई मातृसोक MNO जिल्ला सभा झापाका सदस्य महेस (कुल बहादुर) य...
30/06/2026

MNO जिल्ला सभा झापाका सदस्य महेस (कुल बहादुर) योङ्हाङ्ग ज्यु लाई मातृसोक
MNO जिल्ला सभा झापाका सदस्य महेस (कुल बहादुर) योङ्हाङ्ग को ममतामयी आमाको दिनाङ्क 2083 साल असार 10 गते बुधवारका दिन वहाकै निजिनिवासमा भएको दु:खद निधनले सिङ्गो संगठनलाइ नै दुखी एवम मर्माहत तुल्याएको छ । यो दुखको घडिमा शोकमा रहनु हुने सम्पुर्ण शोक सन्तप्त परिवार प्रती दुख सहन सक्ने शक्ति प्राप्त होस भनी गहिरो समबेदना तथा मृतक आमाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
MNO परिवार

Central Executive Committee Meeting of the Mongol National Organization Concludes, Supporting the One-China Principle.Jh...
20/06/2026

Central Executive Committee Meeting of the Mongol National Organization Concludes, Supporting the One-China Principle.

Jhapa, Friday, May 22, 2026

The Central Executive Committee meeting of the Mongol National Organization (MNO) was held at the conference hall of the Mongol Research Center, located in Mechinagar-2, Jhapa.

The meeting, chaired by the organization's respected President, Buddhalal Meche, resulted in a decision to fully support the One-China Principle. The MNO affirmed that the sole legitimate government representing all of China in the world is the government of the People's Republic of China. Additionally, the organization emphasized that the state should recognize Mandarin, the official language of China, as a contact language in Nepal. Spokesperson Rinchen Tamang stated that the MNO has decided to promote this demand as a slogan in its upcoming programs.

Furthermore, the meeting decided to register in the organization's name the land for the Mongol Research Center and Mongol Museum building through a grant process. It also decided to register in the name of Dilip Dhimal the land purchased by the organization last year, on which a house was built and transferred to him. Additionally, the meeting decided to accept the resignation letter of ex-central advisory member Thupten Lama Sherpa.

11/06/2026

महामानव डा. गोपाल गुरुङको १०औँ स्मृति सभा सम्पन्न
पथरी, मोरङ, असार २७ (१० जुन २०२६) — मंगोल नेशनल अर्गनाइजेसन (MNO) कोशी प्रान्तीय सभाको आयोजनामा महामानव डा. गोपाल गुरुङको १०औँ स्मृति सभा मोरङको पथरी नगरस्थित हरियाली सामुदायिक भवनमा बुधबार सम्पन्न भएको छ।
कोशी प्रान्तीय सभाका अध्यक्ष सागर राई को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे प्रमुख अतिथिका रूपमा तथा केन्द्रीय सर्वोच्च सभा सदस्य शान्तिलाल धिमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा महामानव डा. गोपाल गुरुङप्रति समर्पित गायन, मुक्तक तथा कविता प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन कोशी प्रान्तीय सभाकी सची शान्ता राई ले गर्नुभएको थियो भने स्वागत मन्तव्य बानिरा मेचे ले राख्नुभएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्यहरू अनु मगर, शकुन्तला श्रेष्ठ, अर्जुन लोवा, राजेन्द्र चेम्जोङ तथा भास्कर राई ले मन्तव्य व्यक्त गर्दै डा. गुरुङले मुलवासी मंगोल हरुको हक, अधिकार, अस्तित्व तथा सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभएको थियो।
त्यसैगरी केन्द्रीय सर्वोच्च सभा सदस्यहरू सुरज लिम्बू, दिलिप धिमाल, शान्तिलाल धिमाल तथा प्रमुख अतिथि एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचे ले महामानव डा. गोपाल गुरुङको त्याग, समर्पण, दूरदर्शी नेतृत्व र सामाजिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँका विचार र आदर्शलाई आगामी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभएको थियो।

06/05/2026

MNO केन्द्रिय सर्बोच्च सभा सदस्य मंगलसिंह लिम्बू ज्यु को बुवाको अन्तिम बिदाइ।
हार्दिक श्रद्धाञ्जली ।

जै मंगोल MNO जिल्लासभा झापा को आयोजनामा सम्पन्न २० औं लोकतन्त्र दिवस कार्यक्रम को झलक।
06/05/2026

जै मंगोल
MNO जिल्लासभा झापा को आयोजनामा सम्पन्न २० औं लोकतन्त्र दिवस कार्यक्रम को झलक।

06/05/2026

30 April,2026
जै मंगोल
MNO जिल्लासभा झापा को आकस्मिक बैठक सम्पन्न।

30 April,2026जै मंगोल  MNO जिल्लासभा झापा को आकस्मिक बैठक सम्पन्न।
06/05/2026

30 April,2026
जै मंगोल
MNO जिल्लासभा झापा को आकस्मिक बैठक सम्पन्न।

Address

Birtamode
Jhapa

Alerts

Be the first to know and let us send you an email when Mongol National Organization, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mongol National Organization, Jhapa:

Shortcuts

Share