Gauriganj Rural Municipality

Website

Gauriganj Rural Municipality Official page of Gauriganj Rural Municipality.

रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धी सूचना ।
29/10/2026

रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्ने सम्बन्धी सूचना ।

उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
28/10/2026

उच्च सतर्कता अपनाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

दरभाउ पत्र सम्बन्धी पुन: सूचना ।
27/10/2026

दरभाउ पत्र सम्बन्धी पुन: सूचना ।

27/10/2026

*****उच्च सतर्कताका लागि अनुरोध*****
आगामी कार्तिक १३ गते शुक्रबार र कार्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने एवं यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम पनि रहेकोले उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

16/10/2026
नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्व, २०८३ को पावन अवसरमा आपसी सद्भाव, सामाजिक एकता, भाइचारा तथा सहका...
16/10/2026

नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली तथा छठ पर्व, २०८३ को पावन अवसरमा आपसी सद्भाव, सामाजिक एकता, भाइचारा तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले मिति २०८३/०६/३० गते शुक्रबार गौरीगञ्ज गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका केही तस्बिरहरू।

गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खेमराज थापा सर, प्रशासकीय अधिकृत श्री नारायण प्रसाद चँदारा सर, असिस्ट...
12/10/2026

गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खेमराज थापा सर, प्रशासकीय अधिकृत श्री नारायण प्रसाद चँदारा सर, असिस्टेन्ट सब-इन्जिनियर श्री लेख नारायण चौधरी सर तथा गौरीगञ्ज आधारभूत अस्पतालका प्रशासन प्रमुख श्री भोज कुमार अधिकारी सरको बिदाई एवं नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री महेश निरौला सरको स्वागत कार्यक्रमका केही अविस्मरणीय तस्बिरहरू।
यहाँहरूबाट प्राप्त योगदान, सहकार्य र सेवाभावप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकाल तथा जीवनयात्रा सुखद, सफल र उपलब्धिमूलक रहोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
साथै, नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री महेश निरौला सरलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना ।
09/10/2026

दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना ।

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धमा ।
08/10/2026

सवारी साधन कर तथा जरिवाना छुट सम्बन्धमा ।

Address

Gauriganj
Jhapa

Alerts

Be the first to know and let us send you an email when Gauriganj Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share