Notice of Chitwan

Notice of Chitwan कसैलाई हराउन हैन , देशलाई जिताउनको निम्ति लागि परेका छौ ! जय देश
(5)

मूख्य राजमार्ग अवरोध । (मितिः २०८३।०५।१५ गते) ०६:०० बजे सम्म)
31/08/2026

मूख्य राजमार्ग अवरोध । (मितिः २०८३।०५।१५ गते) ०६:०० बजे सम्म)

29/08/2026

नुवाकोटको बिदुरबाट आएको खबर अनुसार खोला एकदमै ठूलो भएर आएकोले सबैजना सुरक्षित स्थानमा जानू होला। धादिङ , गोर्खा , चितवन, रसुवा plz stay alart .. 🙏

29/08/2026

🚨 सावधान ! फेरि बाढीको जोखिम बढेको खबर छ। 😢

बाढीलाई तमासा नबनाऔँ, ज्यानभन्दा ठूलो केही छैन।
नदी–खोला किनार, पुल र जोखिमयुक्त ठाउँमा नजाऔँ। परिवार र आफन्तलाई पनि सुरक्षित राखौँ।

आज एउटा सानो सावधानीले भोलिको ठूलो पश्चात्ताप रोक्न सक्छ। 🙏

सुरक्षित रहौँ, सतर्क रहौँ।
सबैभन्दा पहिले जीवन बचाऔँ। ❤️

सौराहा चोक रत्ननगरमा रक्तदान कार्यक्रममा हामी
29/08/2026

सौराहा चोक रत्ननगरमा रक्तदान कार्यक्रममा हामी

29/08/2026

योगदान राष्ट्रको लागि
रक्तदान कार्यक्रममा

29/08/2026

आमा र छोरीले पहिलो पटक रक्तदान गर्दै एकै ठाउमा !
जय हो रक्तदाता ,

29/08/2026

रक्तदानको लागि अपिल
सौराहा चोक , रत्ननगरमा

Address

Ratnanagar/2
Jhawani
44204

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Notice of Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share