श्रम संस्कृति समर्थक जिरी

  • Home
  • Nepal
  • Jiri
  • श्रम संस्कृति समर्थक जिरी

श्रम संस्कृति समर्थक जिरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रम संस्कृति समर्थक जिरी, Political organisation, Jiri Municipality, Jiri.

🌱 श्रम, संस्कार र परिवर्तनको अभियान
🤝 जिरीका श्रम संस्कृति समर्थकहरूको साझा आवाज
🛠️ श्रमदान • विकास • जनसहभागिता
📍 जिरी, नेपाल

29/09/2026

फूलजस्तै मुस्कान बोकेर हिँड्नेहरू, जहाँ पुगे पनि खुशी छरेर जान्छन्। ❤️
जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान ✊🤝🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai Purna Limbu
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

जस्तो छु, ठीक छु, सबैलाई खुसी पार्नु पर्दैन। 😎जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡Harka Sampang A Revolution Aar...
29/09/2026

जस्तो छु, ठीक छु, सबैलाई खुसी पार्नु पर्दैन। 😎
जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

समय बदलिन्छ, मान्छे बदलिन्छन्, तर साँचो यादहरू कहिल्यै बदलिँदैनन्। ❤️जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡Harka S...
29/09/2026

समय बदलिन्छ, मान्छे बदलिन्छन्, तर साँचो यादहरू कहिल्यै बदलिँदैनन्। ❤️
जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai Purna Limbu
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

झुक्न जान्दिनँ, किनकि आफ्नो मूल्य थाहा छ। 😎जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡Harka Sampang A Revolution Aaren ...
29/09/2026

झुक्न जान्दिनँ, किनकि आफ्नो मूल्य थाहा छ। 😎
जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai Purna Limbu
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

आफ्नै बाटोमा हिँड्छु, भीडको पछि लाग्दिनँ। 🔥जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡Harka Sampang A Revolution Aaren ...
29/09/2026

आफ्नै बाटोमा हिँड्छु, भीडको पछि लाग्दिनँ। 🔥
जय माटो 🙏 जय श्रम संस्कृति ❤️ जय श्रमदान 🤝✊🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

सुन्दरता अनुहारमा मात्र कहाँ हुँदो रहेछ र मिठो बोली र सफा मनमै लुकेको हुन्छ असली गहना। 🌹त्यसैले त मनले मनलाई चिन्न खोज्छ...
29/09/2026

सुन्दरता अनुहारमा मात्र कहाँ हुँदो रहेछ र मिठो बोली र सफा मनमै लुकेको हुन्छ असली गहना। 🌹
त्यसैले त मनले मनलाई चिन्न खोज्छ,
मायाले मायाको सानो चिनो छोड्न खोज्छ। 💕
जय माटो 🙏जय श्रम संस्कृति ❤️जय श्रमदान ✊🤝🫡
Harka Sampang A Revolution Dhurba Rai Aaren Rai को सचिवालय Purna Limbu JIRI
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

28/09/2026

भोक निन्द्रा नभनि देश र जनताको काम गरिरहने सच्चा लिडर हर्क साम्पाङ १ लाइक र १सेयर ❤️🙏🫡🤝✊
जय माटो 🙏जय श्रम संस्कृति ❤️जय श्रमदान ✊🤝🫡
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai JIRI Purna Limbu
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

माननीय हर्क साम्पाङज्यू र शेष घलेबीचको आत्मीय भेटघाट। विचार, अनुभव र समसामयिक विषयमा अर्थपूर्ण संवाद। 🇳🇵Harka Sampang A ...
28/09/2026

माननीय हर्क साम्पाङज्यू र शेष घलेबीचको आत्मीय भेटघाट।
विचार, अनुभव र समसामयिक विषयमा अर्थपूर्ण संवाद। 🇳🇵
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai JIRI
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

कुर्सीमा बसेर भाषण दिएर केही हुँदैन आउ सबै मिलेर हाम्रा श्रमदान गरौं आखिरमा काम लाग्ने श्रमदान नै हो मेरो अभियान गलत थिए...
28/09/2026

कुर्सीमा बसेर भाषण दिएर केही हुँदैन आउ सबै मिलेर हाम्रा श्रमदान गरौं आखिरमा काम लाग्ने श्रमदान नै हो मेरो अभियान गलत थिएन र छैन पनि हामी माटो प्रेमी हुनैपर्छ 🙏
जय देश 🇳🇵 जय माटो ✊ जय श्रमदान🤝🫡❤️
Harka Sampang A Revolution Aaren Rai को सचिवालय JIRI Dhurba Rai
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

शेष घलेसँगको आत्मीय भेटघाट।विचार, अनुभव र समसामयिक विषयमा अर्थपूर्ण कुराकानी। 🙏🇳🇵Harka Sampang A Revolution Aaren Rai को...
28/09/2026

शेष घलेसँगको आत्मीय भेटघाट।
विचार, अनुभव र समसामयिक विषयमा अर्थपूर्ण कुराकानी। 🙏🇳🇵
Harka Sampang A Revolution Aaren Rai को सचिवालय Dhurba Rai Purna Limbu JIRI
#जयमाटो #जयश्रमसंस्कृति #जयश्रमदान #जिरी

Address

Jiri Municipality
Jiri
45500

Website

Alerts

Be the first to know and let us send you an email when श्रम संस्कृति समर्थक जिरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share