15/07/2026
हाम्रो मुडुला कार्की समाजको सदस्य श्री डिक बहादुर कार्कीकी श्रीमती तथा दिपेन्द्र कार्कीकी ममतामयी माता स्वर्गीय लक्ष्मी कार्कीको मिति २०८३ साल असार ३२ गते १३ अौं दिनको पुण्यतिथिको दिन चिरशान्तिको कामना सहित शुद्धशान्ति तथा पितृभोजन गराउने ,कार्यक्रम रहेको हुँदा सम्पुर्ण भाईवन्धुहरु,छिमेकी ,नातागोता ,ईष्टमित्रहरु,आफन्तजनहरु,दाहसंस्कारमा संलग्न मलामीहरु लगायत सबैलाई निमन्त्रणा गरिसकिएको छ यदि निमन्त्रणा प्राप्त नभए यसै सुचनालाइ आधार मानी अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।
स्थान:निजी निवास (डिक ब.कार्कि जिरी-२,श्यामा)
समय:विहान ११:००बजेदेखि बेलुका ६:००बजेसम्म ।