हाम्रो आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी, मु्स्ताङ - RSP, Mustang

  • Home
  • Nepal
  • Jomoson
  • हाम्रो आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी, मु्स्ताङ - RSP, Mustang

हाम्रो आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी, मु्स्ताङ - RSP, Mustang सम्पुर्ण मुस्ताङप्रेमी हामि मुस्ताङबासिहरु एकजुट हाै । मुस्ताङको परिवर्तन, दिगो बिकास र मुस्ताङलाई नमुना जिल्ला बनाउने हाम्रो संकल्प ।

Dear Honorable Prime Minister,Most of us Nepalese are very satisfied with the government’s performance, even though ther...
03/09/2026

Dear Honorable Prime Minister,

Most of us Nepalese are very satisfied with the government’s performance, even though there may have been some shortcomings in the rescue operations. We completely understand that this was not a minor flood. It was a huge and devastating disaster. Given the scale of the disaster, hats off to the government for its level of response and performance. Thank you very much.

Dear Prime Minister,

Now we want you to participate actively in every relevant international summit and raise Nepal’s voice against the countries that are largely responsible for climate change. We also urge the government to consider filing a case before an appropriate international court or international legal forum against countries responsible for contributing significantly to climate change.

We want Nepal to lead this global voice for climate justice. Our country should stand at the forefront and make the world hear the concerns of nations like Nepal, which are suffering the consequences of a crisis we have contributed very little to creating.

Nepal should not remain silent. Nepal should lead the voice for climate justice.🙏🙏🙏🙏🙏
Long live Nepal, We love our country. We love our government. JAYA NEPAL

***ndrashah ***n

31/08/2026

सम्माननिय प्रधनमन्त्री ज्यु,
सर्वप्रथम त सरकारले इतिहासमै सबैभन्दा ठूलो बिपत आउदा आफुसङ्ग भएको सिमित स्रोत र साधनलाइ जुन तरिकाले परिचालन गर्नु भयो त्यो साच्चिक्कै सराहनिय छ, त्यही माथी गृहमन्त्रीको त्यो खटाइले जनताको सरकार नै हो भन्ने जनाउछ । अब बिज्ञ इन्जिनियरहरु (हाइड्रो, सडक, इलेक्ट्रीकल तथा अन्य) को एउटा मजबुत टिम बनाउनु पर्ने आवश्यकता छ जसले उचित परामर्श, सुझाव र अध्ययन गरेर यो महाबिपतको उचित व्यवस्थापनका साथै दिर्गकालिन पुनर्संरचनाको खाका यसरी कोरोस कि फेरि फेरि यस्ता बाढिहरुबाट यत्रो धनजनको क्षती भोग्नु नपरोस । 🙏🙏🙏🙏 हामिलाइ सरकारको क्षमता माथी पूरा बिश्वास छ साथै सरकारले पनि आफ्नो जनसक्तीमाथी पूरा बिस्वाश राख्नु पर्छ । धन्यवाद ।

27/08/2026

त्यसैले भनेको बोल्ने हैन गरेर देखाउने सरकार चाहियो । बोलेर देश बन्दैन गरेर देश बन्ने हो । हामिलाइ हाम्रो सरकारप्रती गर्व छ ।

यसलाई भनिन्छ अशली धर्म । धेरै धेरै धन्यवाद सम्पुर्ण सहयोगी मन र  हातहरुलाइ 🙏🙏🙏🙏
27/08/2026

यसलाई भनिन्छ अशली धर्म । धेरै धेरै धन्यवाद सम्पुर्ण सहयोगी मन र हातहरुलाइ 🙏🙏🙏🙏

असली धर्म कसैको दुखेको घाउमा मल्हम लगाउनु हो, दुखमा परेकोलाई सहयोग गर्नु हो । तपाइको सानो सहयोगले कसैको जीवन रक्षा हुन स...
26/08/2026

असली धर्म कसैको दुखेको घाउमा मल्हम लगाउनु हो, दुखमा परेकोलाई सहयोग गर्नु हो । तपाइको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ त्यसैले कृपया आफ्नो गच्छे अनुसार सहयोग गरिदिनु हुन देश बिदेशमा रहनु भएका सम्पुर्ण आदार्णिय दाजुभाइ, दिदी बहिनी, आमा बुबाहरुलाइ हार्दिक अनुरोध गर्दछौ । यो तलको QR प्रधानमन्त्री बिपत कोषको हो । साथै सहयोगको नाउमा कसैले फेक अकाउन्टहरु दिन सक्छ त्यस्को लागि बिषेश सावधानी अपनाउन अनुरोध गर्दछु । धन्यावाद

26/08/2026

यस्तो बिपतको बेला सम्पुर्ण राजनितिक दल र सम्पुर्ण नेपालि जनत एकजुट हुनुपर्छ । दुख र बिपतबाटै उभिन सिक्ने हो, हामी फेरि उठ्नेछौ । जय देश, जय नेपाल ।

Address

Jomsom, Mustang
Jomoson

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी, मु्स्ताङ - RSP, Mustang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share