12/12/2025
A glimpse of the closing ceremony of the one-month Nepali Sign Language training program conducted for teachers teaching in the Deaf Class of Karnali Secondary School, Anamnagar, Jumla, with the support of Shangri-La Development Association, Lalitpur.
ललितपुरस्थित सांग्रीला डेभपलमेन्ट एसोसियसनको सहयोगमा कर्णाली माध्यमिक विद्यालय, अनामनगर, जुम्लाका बहिरा कक्षामा अध्यापन गराउने शिक्षकहरूका लागि सञ्चालित एक महिनाको नेपाली सांकेतिक भाषा तालिम कार्यक्रमको समापन समारोहको झलक।