Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश

  • Home
  • Nepal
  • Kailali
  • Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश

Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश Sudurpaschim Pradesh / सुदूरपश्चिम प्रदेश

15/08/2026
05/08/2026

'पश्चिमेली चेलो छैन है कमको'
सुरक्षित हुन अनुरोध गायक चक्र बमको' Chakra Bam

सुदूरपश्चिमका समस्या ल्याएर जतिबेला आए पनि हुन्छ : प्रधानमन्त्री बालेन्द्र शाह  Balen
04/08/2026

सुदूरपश्चिमका समस्या ल्याएर जतिबेला आए पनि हुन्छ : प्रधानमन्त्री बालेन्द्र शाह Balen

लाठी उठाउने हातहरू आज सुकुमवासीका सामान बोक्न व्यस्त छन्, ढुंगा उचाल्ने सुकुमवासीहरू आफ्नै बसोबासको क्षेत्रमा डोजर सञ्चा...
25/04/2026

लाठी उठाउने हातहरू आज सुकुमवासीका सामान बोक्न व्यस्त छन्, ढुंगा उचाल्ने सुकुमवासीहरू आफ्नै बसोबासको क्षेत्रमा डोजर सञ्चालनमा सहयोग गरिरहेका छन् ।
यो सरकारप्रतिको गहिरो विश्वास र आशाको प्रतीक हो ।
यस विश्वासलाई जोगाइराख्नु सरकारको प्रमुख जिम्मेवारी हो । आशा छ, सरकारले जनताको भरोसालाई सधैं सम्मान गर्दै न्यायपूर्ण र दीर्घकालीन समाधानतर्फ अग्रसर हुनेछ । 🇳🇵 Balen

डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गरेर आजको दिनको शुरुवात गरौँ। उहाँको दिव्य कृपाले सबैमा शान्ति, स्वास्थ्य, स...
14/11/2025

डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवतीको दर्शन गरेर आजको दिनको शुरुवात गरौँ। उहाँको दिव्य कृपाले सबैमा शान्ति, स्वास्थ्य, समृद्धि र खुशी फैलियोस् । मन, शरीर र आत्मामा सकारात्मक ऊर्जा भर्नुहोस् र हरेक कार्यमा सफलता प्राप्त होस्। सबैको कल्याण होस् ।

Address

Kailali

Telephone

+9779868451316

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sudurpaschim Pradesh // सुदूरपश्चिम प्रदेश:

Shortcuts

Share

Category