RSP Godawari -10 Kailali

  • Home
  • RSP Godawari -10 Kailali

RSP Godawari -10 Kailali राष्ट्रिय स्वतन्त्र पार्टी
गोदावरी नगरपालिका-१०
वडा कार्यसमिति
official page

राष्ट्रिय धान दिवसको शुभकामना । 🌾💐
29/06/2026

राष्ट्रिय धान दिवसको शुभकामना । 🌾💐

ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ! अनि सफल कार्यकालको शुभकामना । जनताको विश्वास सधै...
27/06/2026

ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ! अनि सफल कार्यकालको शुभकामना । जनताको विश्वास सधैं केन्द्रमा रहोस् । राजनीतिमा नयाँ संस्कारले अझ मजबुत रूप लिओस् । समर्पण, इमानदारी र सेवाभावले प्रत्येक कदम निर्देशित गरोस् । परिवर्तनका सपना जनताको जीवनमा उज्यालो बनेर फैलिऊन् ।
हार्दिक शुभेच्छा ! 🙏🇳🇵🔔
RSP Godawari -10 Kailali

“समृद्ध वडा निर्माणमा सबैको साथ।”...💙
23/06/2026

“समृद्ध वडा निर्माणमा सबैको साथ।”...💙

💙...
21/06/2026

💙...

21/06/2026

आस भरोसा को प्रतिक राष्ट्रिय स्वतन्त्र पार्टी

🔔
21/06/2026

🔔

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार हुने महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सम्मलाई आवश्यक परे परिचालन गर्ने गरी विशेष सुरक्षा योजना तयार गरेको जनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल का अनुसार महाधिवेशनमा सहभागी हुने हजारौं कार्यकर्ता, विशिष्ट अतिथि तथा शीर्ष नेताहरूको सुरक्षालाई ध्यानमा राखेर चारवटै सुरक्षा निकायको संयुक्त रणनीति बनाइएको हो। पहिलो घेरामा नेपाल प्रहरी रहनेछ भने आवश्यक अवस्था सिर्जना भएमा एपीएफ र नेपाली सेना समेत मैदानमा उत्रन सक्ने सुरक्षा समितिको तयारी छ।

सुरक्षा निकायका अनुसार महाधिवेशनमा रास्वपाले अनुमान गरेभन्दा बढी, १५ हजारभन्दा धेरै सहभागी उपस्थित हुन सक्ने आँकलन गरिएको छ। त्यसैले सुरक्षा व्यवस्थापनसँगै ट्राफिक व्यवस्थापनलाई पनि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

विशेष गरी नारायणी पुल क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गर्दै सुरक्षा निगरानी बढाइएको छ। सम्भावित भीड व्यवस्थापनका लागि विभिन्न स्थानमा सवारी साधन डाइभर्ट गर्ने योजना समेत बनाइएको छ।

महाधिवेशनका लागि कानूनमन्त्री सोविता गौतम, शिक्षामन्त्री सस्मित पोखरेल र कृषिमन्त्री गीता चौधरी चितवन पुगिसकेका छन्। अन्य मन्त्रीहरू पनि चितवन आउने क्रममा रहेको बताइएको छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सहभागितालाई लिएर पनि चासो बढेको छ। सुरक्षा निकायले प्रधानमन्त्री आइतबार चितवन आउने जानकारी पाए पनि उनको आगमन समय र बसाइको अन्तिम विवरण भने अझै सार्वजनिक भएको छैन।

रास्वपाको शक्ति प्रदर्शनका रूपमा हेरिएको महाधिवेशनअघि चितवन उच्च सुरक्षा निगरानीमा पुगेको छ भने हजारौं समर्थकको उपस्थितिले राजनीतिक माहोल तातिएको छ।

हङकङमा पो 😃😊
21/06/2026

हङकङमा पो 😃😊

उपचारका लागि फागुन २१ को निर्वाचनअघि सिङ्गापुर गएका पूर्व प्रधानमन्त्री तथा काँग्रेस पूर्व सभापति शेरबहादुर देउवा तथा पूर्व परराष्ट्रमन्त्री एवं पत्नी डा. आरजू राणा देउवा हङकङको सडकपेटीमा हिँड्दै गरेको भिडियो केशर थापाले सामाजिक सञ्जालमा हालेका छन् । उक्त स्थान हङकङको नाइट मार्केट हो ।


Address

Godawori 10

Telephone

+9779841698788

Website

Alerts

Be the first to know and let us send you an email when RSP Godawari -10 Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RSP Godawari -10 Kailali:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share