17/08/2026
#हार्दिकशुभकामना
नागपञ्चमी तथा सुदूरपश्चिम प्रदेशमा मनाइने विशेष पर्व ओल्गे पर्व साथै थारू समुदायको मौलिक पहिचान, संस्कृति, परम्परा र प्रकृतिसँगको आत्मीय सम्बन्ध बोकेको थारू समुदायको पहिलो पर्व गुरही असरैना पर्वको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🙏
यस पवित्र पर्वले हाम्रो मौलिक कला, संस्कृति, भाषा, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउँदै नयाँ पुस्तामा यसको संरक्षण र पुस्तान्तरण गर्ने प्रेरणा प्रदान गरोस्। आपसी सद्भाव, भाइचारा, शान्ति, समृद्धि र खुशीयालीले सबैको जीवनमा नयाँ उत्साह थपियोस हार्दिक शुभकामना ।