Shree saraswati h s school thirpu

Shree saraswati h s school thirpu श्री सरस्वती मा वि थिर्पु, पलाँता ९, कालिकोट

खुसिको को पल .......
28/09/2024

खुसिको को पल .......

Certificate of Eligibility (COE) प्राप्त गरि जापानमा student visa मा अध्ययन गर्न जाने अवसर प्राप्त गर्ने हाम्रो गाउँका प...
24/08/2024

Certificate of Eligibility (COE) प्राप्त गरि जापानमा student visa मा अध्ययन गर्न जाने अवसर प्राप्त गर्ने हाम्रो गाउँका प्यारा छात्र छात्रा हरु क्रमश: सेतु कुमारी बम, कोपिला कुमारी बम र बिपिन बम लाई हार्दिक बधाइका साथ आगामी चरणहरुमा सफलताको कामना गर्दछु ।

Badhai xa aadarniya Badri dai
17/07/2024

Badhai xa aadarniya Badri dai

12/07/2024

अत्यन्तै दुखद !
नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजि ३:३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको जानकारी छ। बिरगंज - काठमाडौ ( एन्जल बस)-२४ जना र काठमाडौ - गौर(गणपति डिलक्स-४१ जना सवार रहेको जानकारी।
चितवन प्रहरीका प्रमुख एसपी भावेश रिमालले आफुहरु घटना स्थलमै भएको जानकारी दिनुभयो। फोन स्पष्ट नभएकोले अझ यथेष्ट विवरण प्राप्त गर्न सकिएन।

श्रोतः कान्तिपुर

28/03/2024

नेपाली समाजको बर्तमान परिवेश :
ओछ्यानमा थला परेका बाउको सिरानीबाट औषधी निकाल्दै गरेको कान्छो छोरालाई कसैले सोध्यो, "बाबु के गर्दै छौ आजकल ?"
छोरो बोल्न नपाउँदै बाउले भने, "दाजु बेलायतमा छ, दिदी उता अमेरिका ,कान्छी बैनी जापानमा छ । तर यो लन्ठुले केही गर्न सकेन ।"
छोरो केही बोलेन । दाहिने हातले बाउको टाउको उठायो । राता निला दवाइका गोली मुखमा राखिदियो र पानी पिलायो ।
बूढाले औषधी घुटुक्क निले ।

साभार : namastenepali.com ( फेसबुक )

यसपालिको होलि मेरो नभयपनी रङ्ग को पर्व होलि ले सबैको मनमा उमङ्ग छाओस।  खुसी,उमङ्ग एवम् रंगहरुको पर्व होलीको सबैलाई हार्द...
24/03/2024

यसपालिको होलि मेरो नभयपनी रङ्ग को पर्व होलि ले सबैको मनमा उमङ्ग छाओस।
खुसी,उमङ्ग एवम् रंगहरुको पर्व होलीको सबैलाई हार्दिक शुभकामना छ !

कतिपय सम्बन्धहरु तिहारमा पकाएका सेलरोटी जस्तै हुँदारहेछन, नयाँ हुँदा खासै स्वादिष्ट नलाग्ने तर जति बासी हुँदै गयो त्यति ...
13/01/2024

कतिपय सम्बन्धहरु तिहारमा पकाएका सेलरोटी जस्तै हुँदारहेछन, नयाँ हुँदा खासै स्वादिष्ट नलाग्ने तर जति बासी हुँदै गयो त्यति नै मिठा लाग्ने ।
Dear Jindagi

यस सरस्वती मा बि मा स्थायी भयर आउनुभयका तिनै जना माध्यमिक तहका सर मेडम हरुलाइ हार्दिक स्वागत का साथै यहाँहरुको कार्यकाल ...
16/12/2023

यस सरस्वती मा बि मा स्थायी भयर आउनुभयका तिनै जना माध्यमिक तहका सर मेडम हरुलाइ हार्दिक स्वागत का साथै यहाँहरुको कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु ।

15/09/2023

Happy Children's Day
"बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी"
राष्ट्रिय बालदिवस २०८० को शुभकामना!!!

बालेन का अरु कुरा सकारात्मक होलान्। तर शनिवार विदा का दिन सरकारी सवारी साधन को दुरुपयोग हुँदा ट्राफिक प्रहरी ले रोक्दा स...
03/09/2023

बालेन का अरु कुरा सकारात्मक होलान्। तर शनिवार विदा का दिन सरकारी सवारी साधन को दुरुपयोग हुँदा ट्राफिक प्रहरी ले रोक्दा सिंहदरबार जलाइदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिनु सरासर गलत हो। मेयर जस्तो जिम्मेवार पदमा बसेको मान्छे ले यस्तो अभिव्यक्ति दिनु गलत हो।

Address

Kalikot
Kalikot

Alerts

Be the first to know and let us send you an email when Shree saraswati h s school thirpu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree saraswati h s school thirpu:

Share

Category