शिबनन्दन मेहता/Shibnandan Mehta निजि सचिवालय

  • Home
  • Nepal
  • Kanchanpur
  • शिबनन्दन मेहता/Shibnandan Mehta निजि सचिवालय

शिबनन्दन मेहता/Shibnandan Mehta निजि सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिबनन्दन मेहता/Shibnandan Mehta निजि सचिवालय, Political Party, सप्तरी क्षेत्र नम्बर १ (क), Kanchanpur.

जय मधेश जय स्वराज जय जनमत
अब होगा बहुमत का जनमत सरकर अब कि बार सिके सरकार
प्रदेस सभा प्रत्यशी सप्तरी क्षेत्र नम्बर १(क)/केन्द्रिय सदस्य जनमत पार्टी
इमानदार युवा/कर्मठ/समाजसेवि/ सदैब जनता के बिच रहनेमे तत्पर नेता
शिबनन्दन मेहता
सम्पर्क 9825728781

केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी।🙏इमानदार संघर्ष, निरन्तर समर्पण र संगठनप्रतिको प्रतिबद्धता—यही मेरो राजनीतिक...
22/09/2026

केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी।🙏
इमानदार संघर्ष, निरन्तर समर्पण र संगठनप्रतिको प्रतिबद्धता—यही मेरो राजनीतिक यात्राको पहिचान हो।
म शिवनन्दन मेहता, जनमत पार्टीको केन्द्रीय सदस्य एवं सप्तरी निर्वाचन क्षेत्र नं. १(क) का प्रदेश सभा प्रत्याशी।
पार्टीले घोषणा गरेका विभिन्न आन्दोलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आन्दोलनको नेतृत्वसमेत गरेको छु। संघर्षका क्रममा प्रहरीको लाठीसमेत खाएको छु, तर पार्टीको विचार, सिद्धान्त र जनताको अधिकारका पक्षमा उभिन कहिल्यै पछि हटिनँ।
दशकौँदेखि पार्टीप्रति इमानदार, निष्ठावान र प्रतिबद्ध रहँदै संगठन निर्माण तथा विस्तारमा निरन्तर सक्रिय छु।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. १(क) बाट प्रतिस्पर्धा गर्दै दोस्रो स्थान हासिल गरेँ। निर्वाचनको परिणामले मेरो संघर्ष र यात्रालाई रोक्न सकेन। त्यसपछि पनि निरन्तर जनताको बीचमा रहेर सुख–दुःखमा साथ दिँदै पार्टी संगठनलाई मजबुत बनाउन सक्रिय रूपमा लागिरहेको छु।
आज जनमत पार्टीको दोस्रो महाधिवेशनमा केन्द्रीय कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी दिएको छु।
मेरो उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने उद्देश्य होइन; यो संघर्षशील कार्यकर्ताको सम्मान, संगठनको सुदृढीकरण, पार्टीभित्रको एकता र जनमत पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता हो।
हिजो आन्दोलनको मैदानमा सँगै उभिनुभएका सम्पूर्ण साथीहरू, अग्रज नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूसँग माया, विश्वास, साथ र अमूल्य मतको अपेक्षा गर्दछु।
संघर्षबाट आएको छु, संगठनका लागि समर्पित छु।
आगामी दिनमा पनि पार्टी र जनताको सेवामा निरन्तर समर्पित रहनेछु।
जय जनमत पार्टी!
जय मधेश!
जय स्वराज ।
जय नेपाल! 🇳🇵

19/09/2026
19/09/2026

मेहनत खामोसिसे करो कि सफलता स्वर मचादे

हिजो भदौ २७ गते २०८३ उद्योग वाणिज्य संघ सभा हल जनकपुरधाममा अग्रगामी मोर्चाको कार्यक्रममा सहभागी भई भव्यताको साथ कार्यक्र...
13/09/2026

हिजो भदौ २७ गते २०८३ उद्योग वाणिज्य संघ सभा हल जनकपुरधाममा अग्रगामी मोर्चाको कार्यक्रममा सहभागी भई भव्यताको साथ कार्यक्रम सम्पन्न गराइयो 📢📢

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️२०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण वीर ...
08/09/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️
२०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण वीर जेन्जी सहिदहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
उहाँहरूको साहस, त्याग र बलिदान सदैव हाम्रो स्मृतिमा जीवित रहनेछ।
सहिदहरूले देखाएको परिवर्तन, न्याय र सुशासनको बाटोलाई सम्मान गर्दै अघि बढ्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। 🙏
वीर सहिदहरू अमर रहून्।
🕯️ भावपूर्ण श्रद्धाञ्जली। 🕯️

🙏 अग्रगामी मोर्चा, सप्तरी क्षेत्र नं. १ द्वारा रसुवा, नुवाकोट लगायतका क्षेत्रमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाउनुहुनेप...
06/09/2026

🙏 अग्रगामी मोर्चा, सप्तरी क्षेत्र नं. १ द्वारा रसुवा, नुवाकोट लगायतका क्षेत्रमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🕯️🙏

06/09/2026

🙏 अग्रगामी मोर्चा, सप्तरी क्षेत्र नं. १ द्वारा रसुवा, नुवाकोट लगायतका क्षेत्रमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाउनुहुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🕯️🙏

Address

सप्तरी क्षेत्र नम्बर १ (क)
Kanchanpur

Alerts

Be the first to know and let us send you an email when शिबनन्दन मेहता/Shibnandan Mehta निजि सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share