Nawa Durga Yuwa Club

Nawa Durga Yuwa Club Club from Budhanilkantha Ward No. 12

Team Nawa Durga F.C
16/06/2026

Team Nawa Durga F.C

06/06/2026

बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को केही झलकहरू ।

मैदानभरि रोमाञ्चक प्रतिस्पर्धा, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप भव्य बनाएको छ।

खेलकुदको माध्यमबाट एकता, भाइचारा र प्रतिभाको सम्मान गर्दै प्रतियोगिता सफलतापूर्वक अगाडि बढिरहेको छ।

अविस्मरणीय क्षणहरू ।

(Note:- All the Photos will be uploaded in Final Touch page.


सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, यो सम्पूर्ण टिमको एकता, मेहनत, समर्पण र अथक प्रयासको परिणाम हो। बुढ...
03/06/2026

सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, यो सम्पूर्ण टिमको एकता, मेहनत, समर्पण र अथक प्रयासको परिणाम हो।

बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) लाई सफलतापूर्वक सम्पन्न गराउन दिनरात खटिनुहुने सम्पूर्ण आयोजक टिमप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछौं। 🙏

तपाईंहरूको अथक मेहनत, जिम्मेवारीबोध र समर्पणकै कारण यो प्रतियोगिता भव्य, सभ्य र सफल रूपमा सम्पन्न हुन सकेको हो।

सफलताको यो यात्रामा साथ दिने सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद।

एकता, मेहनत र समर्पण — हाम्रो सफलताको आधार।

जय नव दुर्गा ।

प्रतियोगिताको  सर्वोत्कृष्ट गोलरक्षक (Best Goal Keeper of the Tournament) असाधारण प्रदर्शन, उत्कृष्ट खेलकौशल, निरन्तर मे...
02/06/2026

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक (Best Goal Keeper of the Tournament)

असाधारण प्रदर्शन, उत्कृष्ट खेलकौशल, निरन्तर मेहनत र टिमप्रतिको समर्पणका कारण बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को सर्वोत्कृष्ट गोलरक्षक (Nabin Pokhrel) घोषित हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 👏

तपाईंको उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक र स्मरणीय बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौं। 🌟

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (Best Player of the Tournament) असाधारण प्रदर्शन, उत्कृष्ट खेलकौशल, निरन्तर मेहनत र टि...
02/06/2026

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (Best Player of the Tournament)

असाधारण प्रदर्शन, उत्कृष्ट खेलकौशल, निरन्तर मेहनत र टिमप्रतिको समर्पणका कारण बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को सर्वोत्कृष्ट खेलाडी (Yaman Maharjan ) घोषित हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। 👏

तपाईंको उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई थप रोमाञ्चक र स्मरणीय बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछौं।

🥇🏆CHAMPIONS! 🏆🥇बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को उपाधि जित्न सफल Hot Milan FC परिवारलाई हार्दिक बधाई तथा...
02/06/2026

🥇🏆CHAMPIONS! 🏆🥇

बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को उपाधि जित्न सफल Hot Milan FC परिवारलाई हार्दिक बधाई तथा शुभकामना। 🎉

तपाईंहरूको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनले यो ऐतिहासिक सफलता हासिल गरेको छ।

Champion of Budhanilkantha-12 Ward Chairman Cup 2083 🏆

Runner-Upबुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकोम...
02/06/2026

Runner-Up
बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई हार्दिक बधाई। 🎉

हार होइन, यो अझ ठूलो सफलताको सुरुवात हो। 🤍
तपाईंहरूको संघर्ष, समर्पण र खेलप्रतिको प्रतिबद्धता प्रेरणादायी रह्यो। 👏

Well Played, Well Deserved! 👏

02/06/2026

What a goal from our very own Abhishek Burma.

Second Budhanilkantha-12 Woda Adakshya Cup

🏆 बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) का आजका केही झलकहरू ।मैदानभरि रोमाञ्चक प्रतिस्पर्धा, खेलाडीहरूको उत्कृष...
31/05/2026

🏆 बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) का आजका केही झलकहरू ।

मैदानभरि रोमाञ्चक प्रतिस्पर्धा, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप भव्य बनाएको छ।

खेलकुदको माध्यमबाट एकता, भाइचारा र प्रतिभाको सम्मान गर्दै प्रतियोगिता सफलतापूर्वक अगाडि बढिरहेको छ।

अविस्मरणीय क्षणहरू ।

(Note:- All the Photos will be uploaded in Final Touch page.


फाइनल डे – निर्णयको दिन! बहुप्रतीक्षित बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) आज अन्तिम चरणमा प्रवेश गरेको छ। उत...
31/05/2026

फाइनल डे – निर्णयको दिन!

बहुप्रतीक्षित बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) आज अन्तिम चरणमा प्रवेश गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै यहाँसम्म आइपुगेका सबै टिमहरूलाई हार्दिक बधाई तथा शुभकामना!

क्वार्टरफाइनल, सेमिफाइनल हुँदै आज च्याम्पियनको टुंगो लाग्नेछ।
फुटबलप्रेमी सम्पूर्ण दर्शक महानुभावहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साह बढाइदिन हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: २०८३/०२/१८
📍 स्थान: कपन, आकाशेधारा (ह्यान्डबल ग्राउण्ड)

सबै टिमहरूलाई खेल समयभन्दा कम्तीमा ३० मिनेट अगाडि उपस्थित हुन अनुरोध गरिन्छ। खेलहरू निर्धारित समय अनुसार सञ्चालन हुनेछन्।

को बन्ला बुढानीलकण्ठ–१२ वडा अध्यक्ष कप (दोस्रो संस्करण) को च्याम्पियन?

आउनुहोस्, रोमाञ्चक प्रतिस्पर्धाको साक्षी बनौं!

Address

Kathmandu Kapan
Kapan

Telephone

+9779803086448

Website

Alerts

Be the first to know and let us send you an email when Nawa Durga Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share