29/05/2026
सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नेछ।" महामानव गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानीलाई विश्वस्तरमा स्थापित गर्न विशेष बजेट र कूटनीतिक पहल अगाडि बढाइनेछ।
हाम्रो सांस्कृतिक सम्पदा नै हाम्रो पहिचान र आर्थिक समृद्धिको जग हो।" — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले