Gagan The Leader

Gagan The Leader राजनीति देश र जनताको लागी हुनु पर्दछ ।

अब १ दिन मात्रै बाँकी ⏳निर्णयको घडी नजिकिँदै छ।देशलाई सही दिशा दिने किफेरि अन्योलमै छोड्ने—यो निर्णय अब जनताकै हातमा छ।र...
04/03/2026

अब १ दिन मात्रै बाँकी ⏳
निर्णयको घडी नजिकिँदै छ।
देशलाई सही दिशा दिने कि
फेरि अन्योलमै छोड्ने—यो निर्णय अब जनताकै हातमा छ।
राष्ट्रिय लोकतन्त्र र समाजवादको मूल्यमान्यतामा अडिग
नेपाली कांग्रेस सधैं जनताको साथमा उभिएको छ।
संविधान, अधिकार, विकास र स्थायित्वका लागि
आज होइन, हिजोदेखि संघर्ष गरेको पार्टी हो कांग्रेस।
बलियो कांग्रेस भनेको
बलियो लोकतन्त्र हो,
समृद्ध नेपालतर्फको भरोसायोग्य बाटो हो।
अब सही रोजाइ गरौँ—देशका लागि, भविष्यका लागि।
बदल्यौ काँग्रेस, बदल्छौ देश ! ✋🌳

—अतहर कमाल मुसलमान
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. ०१

तपाईंको साथले परिवर्तन सम्भव छ
Atahar Kamal Musalman

#नेपालीकांग्रेस #समाजवादी #समृद्धनेपाल #जनताकोपक्षमा

नयाँ सोच नयाँ अठोट यसपाली रुख चिन्हमा भोट — अतहर कमाल मुसलमान 🙏प्रतिनिधि सभा सदस्य उम्मेदवारकपिलवस्तु क्षेत्र नं. ०१ फाल...
02/03/2026

नयाँ सोच नयाँ अठोट यसपाली रुख चिन्हमा भोट

— अतहर कमाल मुसलमान 🙏
प्रतिनिधि सभा सदस्य उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. ०१
फाल्गुन २१ गते 🌳🗳️

सपना देख्न सक्ने नेपाल  🌳🗳️— अतहर कमाल मुसलमान 🙏प्रतिनिधि सभा सदस्य उम्मेदवारकपिलवस्तु क्षेत्र नं. ०१ फाल्गुन २१ गते 🌳🗳️
02/03/2026

सपना देख्न सक्ने नेपाल 🌳🗳️

— अतहर कमाल मुसलमान 🙏
प्रतिनिधि सभा सदस्य उम्मेदवार
कपिलवस्तु क्षेत्र नं. ०१
फाल्गुन २१ गते 🌳🗳️

Address

Kapilvastu

Telephone

+9779857050316

Website

Alerts

Be the first to know and let us send you an email when Gagan The Leader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gagan The Leader:

Shortcuts

Share