अमरदिप बचत तथा ऋण सहकारी संस्था लि. बुद्धभुमी १ पत्थरकोट

  • Home
  • Nepal
  • Kapilvastu
  • अमरदिप बचत तथा ऋण सहकारी संस्था लि. बुद्धभुमी १ पत्थरकोट

अमरदिप बचत तथा ऋण सहकारी संस्था लि. बुद्धभुमी १ पत्थरकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अमरदिप बचत तथा ऋण सहकारी संस्था लि. बुद्धभुमी १ पत्थरकोट, Social service, Buddhabhumi 1, Kapilvastu.

यस सहकारि संस्थाको ब्यबस्थापक कबिता गैरे अधिकारी म्यामको आज पर्न गएको जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ।
20/08/2026

यस सहकारि संस्थाको ब्यबस्थापक कबिता गैरे अधिकारी म्यामको आज पर्न गएको जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ।

16/08/2026

कुरा बुझौं है

07/07/2026
16/06/2026

सूचना

विषय: भाका नाघेका ऋण चुक्ता गर्ने सम्बन्धमा।

यस अमरदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिई हालसम्म भाका नाघेका सम्पूर्ण ऋणदाता शेयर सदस्यज्यूहरूलाई आफ्नो ऋण चुक्ता गर्न तथा बाँकी किस्ता, ब्याज एवं अन्य देय रकम यथाशीघ्र बुझाई ऋण नियमित गर्न पुन लगानीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तोकिएको समयभित्र ऋण चुक्ता नगर्ने सदस्यहरूको हकमा संस्थाको नियमावली बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।
नवीकरणको अन्तिम मिति: २०८३/०३/२५
सम्पर्क नम्बर:९७६६७१५२६९
श्री अमरदीप बचत तथा ऋण सहकारी संस्था लि.

10/06/2026

बुझौ है

14/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा
सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, शुभेच्छुक तथा आम सरोकारवालाहरूमा सु स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले हाम्रो जीवनमा नयाँ ऊर्जा, उत्साह र
सफलताको मार्ग प्रशस्त गरोस् भन्ने कामना गर्दछौं।

अमरदीप बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धभूमि–१, कपिलवस्तु
अध्यक्ष
हरि प्रसाद बेल्बासे

08/04/2026

📢 कार्यालय समय परिवर्तन सम्बन्धी सूचना।
श्री अमरदीप बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण शेयर सदस्य, सेवाग्राही तथा सरोकारवालाहरूमा जानकारी गराइन्छ कि मिति २०८२/१२/२३ गतेदेखि लागू हुने गरी यस संस्थाको कार्यालयबाट प्रदान गरिँदै आएको सेवा समय परिवर्तन गरिएको छ।
साथै, नेपाल सरकारको निर्णय अनुसार हरेक शनिबार र आइतबार कार्यालय बन्द रहने जानकारी गराइन्छ।
🕘 कार्यालय समय (Office Hour)
सोमबारदेखि शुक्रबारसम्म
➡️ बिहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्म
💰 कारोबार समय (Transaction Hour)
सोमबारदेखि शुक्रबारसम्म
➡️ बिहान ९:०० बजे देखि दिउँसो ४:३०बजे सम्म

03/04/2026

सम्पुर्ण शेयर सदस्यज्युहरुमा नमस्कार।
बुद्धभूमि नगरपालिका वडा नं १ पत्थरकोटमा अवस्थित श्री अमरदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सफ्टवेर जडान गरी डिजिटल प्रणालीबाट आर्थिक कारोबार गर्ने प्रक्रिया अगाडि बढेकोले भाका नागेका ऋणी सदस्यहरूले संस्थामा सम्पर्क गरी आफ्नो हिसाब मिलान गराउनुहुन अनुरोध गर्दछौं।

Address

Buddhabhumi 1
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when अमरदिप बचत तथा ऋण सहकारी संस्था लि. बुद्धभुमी १ पत्थरकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category