14/05/2025
गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदको मिति २०८२ साल बैशाख ३० गतेको निर्णय अनुसार पशुपन्छी तथ मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरामा नेपाल कृषि सेवा लाईभस्टक/ भेटेरिनरी/ मत्स्य समुहको एघारौ तह ( महानिर्देश) को रुपमा पदस्थापना हुनु भएकोमा डा बाल कुमार श्रेष्ठज्यूलाई हार्द्धिक वधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । पशुपन्छी तथा मत्स्यको क्षेत्रमा यस प्रदेशले यहाको नेतृत्वमा दुरगामी फडको मार्ने विश्वास लिएको छ । धन्यवाद जय पशुधन जय किसान