शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि

  • Home
  • Nepal
  • Kaski
  • शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि

शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि नेपाल राष्टिय शिक्षक संगठनमा अाबद्द शिक्षकहरूकाे प्याराे सहकारी ।

सम्पुर्ण शेयर सदस्यहरुलाइ खुशिको खबर हाम्रो यस शिक्षक हित बचत ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बच...
13/07/2026

सम्पुर्ण शेयर सदस्यहरुलाइ खुशिको खबर हाम्रो यस शिक्षक हित बचत ऋण सहकारी संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्न ईजाजत पत्र (ईजाजत पत्र न.२०६९-०५९६९)प्राप्त भयेको बेहोरा सगौरव गराउन चाहान्छाौ ।

03/01/2026

Namaskar,
Saturday pani sahakari khulla rahane feri pani janakari garaudachu.

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था, कन्चनपुर बाट भ्रमणका लागी अाउनु भएका महानुभावहरू संग सहकारी सन्चालन सम्बन्धि अनुभव ...
01/03/2025

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था, कन्चनपुर बाट भ्रमणका लागी अाउनु भएका महानुभावहरू संग सहकारी सन्चालन सम्बन्धि अनुभव अादनप्रदान कार्यक्रम सम्पन्न भयाे ।

यस सहकारीका सचिब अादरणीय बहुअायामिक एंव बाैद्विक व्याक्तित्व दामाेदर तिमिल्सिना ज्युकाे अाज परेकाे जन्मदिनकाे शुभ अवसरमा...
01/02/2025

यस सहकारीका सचिब अादरणीय बहुअायामिक एंव बाैद्विक व्याक्तित्व दामाेदर तिमिल्सिना ज्युकाे अाज परेकाे जन्मदिनकाे शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछाै ।

कार्यलय सरेकाे सम्बन्धि महत्वपुर्ण जानकारी ।हामी तल उल्लेखित स्थानमा सरेका छाै ।https://maps.app.goo.gl/CjWRm3ggcJruCotb...
31/01/2025

कार्यलय सरेकाे सम्बन्धि महत्वपुर्ण जानकारी ।
हामी तल उल्लेखित स्थानमा सरेका छाै ।
https://maps.app.goo.gl/CjWRm3ggcJruCotb9
बगर जाने बस बिसाैनी भन्दा माथिल्लाे बायाँ गल्लि भित्र ।
अथवा, दिर्घायु हस्पिटल भन्दा तल्लाे गल्लि भित्र ।
साथै,
सहकारी संगै राष्टि्य शिक्षक संगठन प्रदेश, जिल्ला र महानगर समितीकाे पनि कार्यालय रहेकाे जानकारी गराउदछाैं ।

Happy Maghesakranti.
13/01/2025

Happy Maghesakranti.

Happy New Year 2025.Wish you all the best time a head.Thank You.
31/12/2024

Happy New Year 2025.
Wish you all the best time a head.
Thank You.

गुरूङ जातीहरूकाे महान पर्व तमु ल्हाेसार २०८१ , अंग्रेजी नयाँ वर्ष २०२५ काे उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछाै ।
29/12/2024

गुरूङ जातीहरूकाे महान पर्व तमु ल्हाेसार २०८१ , अंग्रेजी नयाँ वर्ष २०२५ काे उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछाै ।

यस सहकारीमा सदस्य बन्न याेग्यता पुग्नु भएका महानुभावहरूकाे लागी नयाँ सदस्यता वितरण धमाधम भइ रहेकाे हुदा तल उल्लेखित लिन्...
18/12/2024

यस सहकारीमा सदस्य बन्न याेग्यता पुग्नु भएका महानुभावहरूकाे लागी नयाँ सदस्यता वितरण धमाधम भइ रहेकाे हुदा तल उल्लेखित लिन्कमा भएकाे फारम भरी कार्यलयमा सम्पर्क गरिदिनु हाेला ।
धन्यवाद
सहजिकरणकाे लागी सहकारीका सम्पुर्ण सदस्य ज्यूहरू, राष्ट्रिय शिक्षक संगठनका जिल्ला, पालिका र वडा समितिका सम्पुर्ण सदस्य ज्यूहरूलाइ अनुराेध गर्दछाै ।

Access Google Drive with a Google account (for personal use) or Google Workspace account (for business use).

Address

Pokhara-5, Zero KM
Kaski

Opening Hours

Monday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category