रास्टिय स्वतन्त्र पार्टी बझाङ

  • Home
  • Nepal
  • Kathmandu
  • रास्टिय स्वतन्त्र पार्टी बझाङ

रास्टिय स्वतन्त्र पार्टी बझाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्टिय स्वतन्त्र पार्टी बझाङ, Political Party, Kathmandu.

09/01/2025

रबि सर बाहिर आउने बितिकै यसरी बोले म रउला या नरउला तर तपाईहरुको साथ को अपमान हुन दिने छैन 😍😍

09/01/2025

न्याय जिबित छ भन्ने कुरा प्रर्ट भयो ।रबि सर आज 84 दिन पछि बाहिर आयका हुन

६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम...
09/01/2025

६५ लाख दिनु भनेको त्यो पैसा सरकारलाई दिएको होइन।त्यो रवि काे नै हो।जरिवाना होइन,त्यो पछी फिर्ता हुन्छं,अदालतमा धरौटी रकम राखेपछि हुने प्रक्रिया यस प्रकार हुन्छ।
१.रिहाइ प्रक्रियाः
जब कसैलाई कुनै अभियोगमा गिरफ्तार गरिन्छ, अदालतले धरौटी रकम राखेर अस्थायी रूपमा रिहा गर्न सक्ने आदेश दिन्छ।

२.धरौटीमा रिहा भएको व्यक्ति अदालतले तोकेको मितिमा अनिवार्य रूपमा उपस्थित हुनुपर्छ।
अदालतले दिएको अन्य शर्तहरू (जस्तै: अर्को अपराध नगर्ने,अनुसन्धानमा सहयोग गर्ने) पालन गर्नुपर्छ।

३.धरौटी रकमको स्थिति:
शर्त पालना भएमा:
यदि अभियुक्तले तोकिएका सबै कानुनी प्रक्रिया पूरा गरे र अन्तिम निर्णय आएपछि दोषी प्रमाणित भएन भने धरौटी रकम फिर्ता हुन्छ।
शर्त उल्लङ्घन भएमा:
अभियुक्त अदालतमा उपस्थित नभए वा शर्त उल्लङ्घन गरेमा धरौटी रकम जफत हुन्छ।

४.मुद्दाको अन्तिम फैसला:
यदि मुद्दाको अन्तिम फैसला अभियुक्तको पक्षमा आयो भने धरौटी रकम फिर्ता हुन्छ।
यदि दोषी प्रमाणित भयो भने कानुन अनुसार थप सजाय तोकिन्छ,र धरौटी रकम जफत गर्न सकिन्छ।

५. पुनः धरौटी माग्न सक्ने:

यदि कुनै कारणवश धरौटी रकम जफत भएको छ भने पनि आरोपीले पुनः धरौटी रकमको लागि निवेदन दिन सक्ने व्यवस्था छ।

धरौटी कानुनी प्रक्रिया अगाडि बढाउनको लागि मात्रै अस्थायी ग्यारेन्टीको रूपमा प्रयोग हुन्छ।

29/12/2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when रास्टिय स्वतन्त्र पार्टी बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share