नेकपा एमाले काठमाडाैं-१५

नेकपा एमाले काठमाडाैं-१५ CPN-UML Kathmandu-15

गृहमन्त्री आफैँ तराई पुगेर बडो मेहनत गरी सम्झौता गरे रे भन्ने पढेको,यथार्थ त यस्तो पो रहेछ ‼️रास्वपाका कार्यकर्ताले आफ्न...
02/08/2026

गृहमन्त्री आफैँ तराई पुगेर बडो मेहनत गरी सम्झौता गरे रे भन्ने पढेको,

यथार्थ त यस्तो पो रहेछ ‼️

रास्वपाका कार्यकर्ताले आफ्नै पार्टीका चौथो बरियताका अघोषित नेतासँग सम्झौता गर्न के मेहनत गर्नुपर्छ र ⁉️

'तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु..' भन्ने नेपालीले सुन्दै आएको उखान तराई मधेशमा तरितार्थ भैरहेको त हैन कतै ??

जे होस्, तराई शान्त होस् । धार्मिक/साम्प्रदायिक दंगा नहोस् ।

अहिलेलाई यत्ति कामना गरौँ 🙏

🟥 संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय हितका विषयमा गहन अन्तरसंवाद।क. पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रा...
31/07/2026

🟥 संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय हितका विषयमा गहन अन्तरसंवाद।
क. पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रावण १५ खिर खाने दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलका विचार। 🇳🇵✊

❤️🤍📖🎤🇳🇵✊🕊️

#शंकरपोखरेल #पुष्पलाल #पुष्पलालस्मृतिदिवस #श्रावण१५ #खिरखानेदिवस #संविधानकोरक्षा #लोकतन्त्र #अन्तरसंवाद #नेकपाएमाले #काठमाडौं #नेपालराजनीति

26/07/2026

केपी ओलीको नाम हटाएर विकास हुन्छ भने त्यो पनि सही, तर काम चाहिँ पूरा हुनुपर्यो! 🚨

भौतिक पूर्वाधार, सुरुङमार्ग र धरहरा निर्माणको कथा तथा वर्तमान अवस्थाबारे विशेष चर्चा। भिडियो पूरा हेर्नुहोस्! 🎥👇

Part 7

Part 6

Part 5

Part 4

Part 3

Part 2

Part 1

Address

Swoyambhu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले काठमाडाैं-१५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share