सचेत ब्रहम्पुरी गाउँपालिका जनताको अवाज

  • Home
  • Nepal
  • Kathmandu
  • सचेत ब्रहम्पुरी गाउँपालिका जनताको अवाज

सचेत ब्रहम्पुरी गाउँपालिका जनताको अवाज हाम्रो गाउँपालिका राम्रो गाउँपालिका
WE ARE THE CHANGE!🎤✊

भर्खर:  खजुरामा गाईको मासु सहित एक प्रकाउबाँकेको खजुरा एक नम्बर बजारमा टेम्पु-रिक्सामा नेपालगन्ज तिर लैजाँदै गरेको  मासु...
13/05/2026

भर्खर: खजुरामा गाईको मासु सहित एक प्रकाउ
बाँकेको खजुरा एक नम्बर बजारमा टेम्पु-रिक्सामा नेपालगन्ज तिर लैजाँदै गरेको मासु सहित एकजना प्रकाउ परेका छन् । रिक्साको सिट मुनि लुकाएर लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । रिक्सामा गाईको मासु हुन् सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी निरीक्षक नवीन चापागाईंको नेतृत्वमा आएको टोलीले खजुरा एक नम्बरबाट रिक्सा सहित मासु बरामद गरेको हो । रिक्सा चालकलाई नियन्त्रणमा लिइएको छ । अन्य विस्तृत विवरण भने आउन बाँकी नै छ

Address

BRAHMAPURI GAUPALIKA
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when सचेत ब्रहम्पुरी गाउँपालिका जनताको अवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category