Routine Of Makwanpur Sisneri

Routine Of Makwanpur Sisneri जय देश 🇳🇵

25/09/2026

अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढेर १५२२.३८ मिटर पुगेको छ। डेढ घण्टामै ९ सेन्टिमिटरभन्दा बढी जलसतह बढेपछि र भराव क्षमता (१५३० मिटर) नजिकिँदै जाँदा तटीय क्षेत्रमा जोखिम बढेको छ।

तटीय क्षेत्रका बासिन्दाहरू उच्च सतर्कता अपनाउनुहोला! 🚨

सिस्नेरी ताजा अबस्था खोलाको सतह बड्दै ...
25/09/2026

सिस्नेरी ताजा अबस्था
खोलाको सतह बड्दै ...

25/09/2026

सिस्नेरी डौडारे खोला रोड माथि बाटै बग्न सुरु हुँदै ।

25/09/2026

असोज ९ गते बिहानीको समय लगातार अविरल बर्षाको कारण सिस्नेरीमा बिस्तारै खोलाको बहाव बड्दै गहिरहेको छ ।।

25/09/2026

“भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धेरै-धेरै धन्यवाद। नमस्ते।”

- बालेन्द्र शाह

25/09/2026

आज विश्वले सुन्दैछ नेपालको कुरा। 🇳🇵
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा,

24/09/2026

झापा जिल्ला शिवसाताक्षी १० माईधार, लक्ष्मीनाराण मार्ग बासपानी खाेलामा अाएकाे भिषणबाढी ।।

24/09/2026

ताप्लेजुङको दोभान बजारमा भीषण 'आ'गला'गी, बजार क्षेत्र त्रसित।

24/09/2026

नागरिक लाई बाढी पहिरो बाट सचेत गराउदै नेपाल प्रहरी ।।

कुलेखानीको ड्याम भरिन नदिन ड्याम माथि बग्ने सहायक २–३ वटा खोलाको पानीलाई डाइभर्ट गरी अन्तै पठाइएको छ । योसँगै ड्याम भरिन...
24/09/2026

कुलेखानीको ड्याम भरिन नदिन ड्याम माथि बग्ने सहायक २–३ वटा खोलाको पानीलाई डाइभर्ट गरी अन्तै पठाइएको छ । योसँगै ड्याम भरिन नदिन विद्युतको माग आपूर्तिका लागि पूर्ण क्षमतामा चलाइएको छ,

Address

Makwanpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Makwanpur Sisneri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category