12/12/2023
गंगा दाहालको सबै प्रमाण शुरक्षित राखेको छुगंगा दाहालको सबै प्रमाण शुरक्षित राखेको छु...
राष्ट्रीय स्वतन्त्र पार्टि रामेछाप बाट जोडिन चाहने ले 9851053337 म कल गर्नुसक्नुहुनेछ
गंगा दाहालको सबै प्रमाण शुरक्षित राखेको छुगंगा दाहालको सबै प्रमाण शुरक्षित राखेको छु...
with 🔔
जय घण्टी
Rastriya Swatantra Party - Rsp
**🔔यस्तो बन्यो "टिम रास्वपा"🔔**
महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको यही मंसीर ११/१२ र १३ गते तीनदिन सम्म बसेको केन्द्रिय सदस्य र संसद्हरुको संयुक्त बैठक भव्य र सब्यका साथ सम्पन्न भएको छ। उक्त बैठकले #रास्वपा को दस्तावेज र नीति सर्वसहमतिले पारित गरेको छ। साथमा अब पार्टीको अधिवेशन पनि यही मंसिर मसान्त सम्म बाट तयार गरी अगी बढ्ने कुरा पनि पारित गरेको छ। साथ साथै आज पार्टी का १४जना सांसदहरुमा सांसदियदलका उपनेता विरजभक्त श्रेष्ठ , प्रमुख सचेतक सन्तोष परियार ,सचेतक निशा डाँगी ,डा स्वर्णिम वाग्ले, डा तोशिमा कार्की , डा चन्दा कार्की , मनिष झा , शिव नेपाली , हरि ढकाल ,अशोक चौधरी ,बिनिता कठायत,असीम शाह ,शिशिर खनाल र लक्ष्मी तिवारी लाई सर्वसहमतिले केन्द्रिय सदस्यमा चयन गरेको छ। सम्पूर्ण नव केन्द्रिय सदस्यहरुलाई बधाई साथै सफल कार्यकाल को शुभकामना💐। #जयघण्टी 🔔
13 वर्ष अधि रवि लामिछानेद्वारा नेपाल किन यस्तो भयो नेपाल कसरी बनाउन सकिन्छ भन्ने सोच चिन्ता सहितको एक दुर्लभ भिडीयो आज पनि नेपालको राजनितीमा जनतामा ठ्याकै मिलेको छ Rabi Lamichhane🙏
Facebook वालको अगाडी भेटेको बेला share गरि सुरक्षित राख्नुहाेला।
कुनै समय आबश्यक पर्नसक्छ। 🙋♂️
रास्वपाले आयोजना गरेको तीन दिने 'घरदैलो अभियान' मार्फत आफ्ना कुरा राख्ने सम्पूर्णमा आभार। कारणवश घरदैलोमा जोडिन नसक्नुभएका देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई तल दिइएको गुगल फर्म भरेर आफ्नो कुरा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। गुगल फर्मको लिंक र क्युआर कोडलाई धेरैभन्दा धेरै माझ सेयर गरेर सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध छ।
गुगल फर्म लिंक
https://docs.google.com/forms/d/1nscYTrjk_F2ml0Oe4lZDuc8xMK3GdopbxE3yqCFC2b8/edit
यस कारण हामी अन्य राजनीतिक दलभन्दा फरक छौं 🇳🇵🔔💙🙏 Rabi Lamichhane #मिसन८४
भ्रष्ट्रचारको डर लाग्दो सेटिङमा देश गाँजिएको छ रास्वपाले अनुसन्धान थालेको छ, एक एकको नाम सार्वजनिक गर्छौ: Swarnim Waglé👍️
👏 #सुनाउन हैन #सुन्न!
सुझाव र समस्या सुन्न तपाइहरूकै घर,टोल बस्तीमा
यहि मंसिर २,३ र ४ गते घरदैलो कार्यक्रम गदै आउदैछाै।l
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय निर्देशन अनुरुप
२०८०/०८/०२,०३ र ०४ गते गत मङ्सिर ४ काे निर्वाचन र बैशाख १० काे उप_निर्वाचनमा #राष्ट्रियस्वतन्त्रपार्टी लाई विश्वास भरोसाका साथ मतदान गर्नु भएकोमा धन्यवाद दिनकाे लागि र सल्लाह, सुझाव लिनको लागि घर दैलो कार्यक्रम गरिने भएकाले,
👉️बागमती प्रदेश समिती🔔
👉️निर्वाचन क्षेत्रीय समिती🔔
👉️पालिका समिति🔔
👉️वडा समिति🔔
👉️शुभेच्छुक सबैमा👏
घर दैलो,टोल बस्तीका कार्यक्रमहरुमा आआफ्ना क्षेत्र /नगरका क्षेत्रीय समिति र पालिका समितिले तय गरेका कार्यक्रमहरुमा उपस्थिति हुन अनुरोध गर्दछौ।
रमेश रायमाझी
रास्वपा रामेछाप जिल्ला संयोजक तथा बागमती प्रदेश सदस्य
9851053337,9849576178(msg/whatsapp)
www.rspnepal.org
बिपेश खत्री, रास्वपा रामेछाप जिल्ला सहसंयोजक तथा, बागमती प्रदेश सदस्य
Welcome to National Independent Party
**स्वच्छ ऊर्जाको महिमा**
दुई हप्तापछि अबुधावीमा जलवायु शिखर सम्मेलन (कोप २८) शुरु हुँदैछ। यसैको पूर्वसन्ध्या, लक्ष्मीपूजाको दिन, त्यहाँ पुगेर नेपालको पक्षमा केही कुरा राख्दै बरिस्ठ अर्थविद तथा रास्वपा संसद स्वर्णिम वाग्ले ज्यु।
हाम्रो खबरदारी!
राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर निगरानी र खबरदारी गरी रहनेछ ।
Sobita gautam speech 🇳🇵
दाबी विरोधको सूचना
वडा समिति निर्वाचनका उम्मेदवारहरू उपर दाबी विरोध भए सम्बन्धित पालिका/जिल्ला संयोजकलाई लिखित रुपमा
मिति २०८०, कार्तिक २३ गते, दिनको ५ः०० बजे भित्र बुझाउन सूचित गरिन्छ।
डा ताेसिमा र रवि लामिछानेकाे जाजरकोट नलगाड बिच सडकमै भेट , गाउँ गाउँमा पुगेर बिरामीको सेवा गर्न रवि लामिछानेकाे निर्देशन ।
आज जाजरकोट र पस्चिम रुकुममा नेपालि दाजुभाई दिदिबहिनिलाई परेको बिपतमा सम्पुर्ण नेपालि एकजुट भएर सहयोग गर्नु हाम्रो पहिलो धर्म हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनको कारबाहीमा परी सांसद पद गुमाउनु भएका पूर्व-सांसद डा. ढाका कुमार श्रेष्ठले टेलिभिजनहरूमा दिएको अन्तर्वार्तामा मेरो नाम लिएर उनलाई मन्त्री बनाउने भन्दै मैले पैसा मागेको भन्दै झुटो, भ्रामक र कपोलकल्पित आरोप लगाएका थिए । मैले त्यही बेलामा भने बमोजिम म कानुनी उपचारमा गएको छु । मेरो पार्टीले यस्तो अन्तर्वार्ता सार्वजनिक हुने बित्तिकै प्रमाण सहित आउन भनेको थियो तर २ महिना विति सक्दा पनि कुनै प्रमाण पार्टीले प्राप्त गरेको छैन। उनको गैर जिम्मेवार अभिव्यक्तिले मेरो प्रतिष्ठा र चरित्र हत्या हुने किसिमको कामको विरुद्धमा प्रचलित कानुनले तोकेको 'वाक् तथा प्रकाशन स्वतन्त्रता'को सीमा र दायरा नागेर दिइएको उक्त अभिव्यक्ति विरुद्धमा मैले सम्मानित काठमाडौं जिल्ला अदालतमा कानुनी उपचार र निजलाई कानुन बमोजिम कारवाहीको समेत माग गरी मुद्दा दायर गरेको छु। देश बनाउने महाअभियानमा लागेको, धेरैले आश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गर्ने नियतले गरिएको यस हर्कतलाई नजरअन्दाज गर्नु भनेको जनतालाई धोका दिनु सरह हो । त्यसैले मैले यो निर्णय लिएको हुँ । व्यक्तिगत जीवनमा मेरा कमी कमजोरी हुन् सक्लान् तर, देश बनाउने हिँडेको एक नयाँ पार्टीलाई बदनाम गरेको मलाई कति पनि सह्यय छैन। पार्टीको अनुशासन समिति, केन्द्रीय समिति तथा संसदीय दलमा उनले दिएको बयान र विवरण रेकर्ड मै रहेको होला भन्ने समेत स्मरण गराउन चाहन्छु। म, अदालतबाट यस विषयमा न्याय पाउने र भ्रामक हल्ला गर्ने लाई कारबाही हुनेमा निश्चित छु। त्यसैले अदालतको फैसला नआएसम्म म पार्टीको कुनै पनि पदमा नबस्ने जानकारी गराउन चाहन्छु । ब्यक्तीगतका रुपमा मेरा कयौं कमी कमजोरी होलान तर राजनीतिक रुपमा मैले उच्च नैतिकता राख्न सक्नु पर्छ। मेरा विरुद्ध आरोप लगाउनेले प्रमाण द्वारा पुष्टि गर्न नसक्दा नसक्दै पनि, मेरो पार्टीले मलाई कुनै कारवाही गर्नु पर्ने परिस्थिति नहुदा नहुदैपनि, कहिँ कतै कासैको मनमा शंका, भ्रम नरहोस् भनेर मैले कानुनी लडाइको किनार नलागे सम्मका लागि जिम्मेवारी भन्दा बाहिर रहने निर्णय गरेको हुँ। तर, आफ्नो र आफ्नो पार्टीको मान प्रतिष्ठामा म कुनै सम्झौता गर्न नसक्ने भएर नै मैले यस्तो निर्णय लिएको छु । मेरो इज्जत र चरित्रमा पुगेको धक्का परिपुरण त कदापि हुनसक्दैन तथापि न्यायिक सन्देशका निमित्त रु. १ मात्र क्षतिपूर्तिको दावी गरी फिराद दायर गरेको छु ।
Mohan Jung Thapa दाइबाट साभार!
चितवन का प्रधानध्यापक को भाषण मदनभण्डारी को झल्को दिने खालको 🙏उहाँ भन्नुहुन्छ रबिले गरेको काम को छनक म कोरियन को जस्तो देख्छु👇️
नेपालले सन् 2024 को T20 विश्वपकमा स्थान पक्का गरेको छ। आज युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले दस वर्षपछि विश्वकप प्रतिस्पर्धा निश्चित गरेको हो।
टीम नेपाललाई हार्दिक बधाई।
#हार्दिक_निमन्त्रणा :
पाल्पा खुला सभा
२०८० कात्र्तिक १८ गते, बिहान ११ः०० – २ः०० बजे सम्म
रामपुर, पाल्पा
#हार्दिक_निमन्त्रणा :
स्थान : बिदि चौर तम्घास, गुल्मि
मिति : २०८० कार्तिक १९ गते
समय : बिहान ठिक ११ बजे
#हार्दिक_निमन्त्रणा :
स्थान : सन्धिखर्क टुडिखेल
मिति : २०८० कार्तिक २० गते
समय : बिहान ठिक ११ बजे
राष्ट्रिय स्वतन्त्र पार्टी
पाल्पा ,गुल्मी,अर्घाखाँची खुल्ला भेला बारे सुचना💙🙏💙🔔🔔
सबैलाई ठीक्क पार्ने हाेइन, सबैतिर ठीक्क हुने नेता चाहिएकाे हाे देशलाई!
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले 'One Person Can Make A Difference' लेक्चर सिरिजअन्तर्गत वक्ताका रुपमा आमन्त्रण गरेको थियो। भौतिक रूपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअली सम्बोधन गर्नुभएको छ। विगतमा त्यस विश्वविद्यालयले आयोजना गरेको यस्तै लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा. अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महान् चाड बडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वकाे पावन उपलक्ष्यमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना ।
सभापति रबि लामिछाने ज्यु बाट दशैं को शुभकामना 🙏🙏
शुभकामना 🙏🙏💙💙🙏🙏
सूचना
चाडपर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान-प्रदान गर्ने सर्वव्यापी चलन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ । यस्तो संस्कार अत्यन्तै सकारात्मक भएपनि सम्पूर्ण जनताप्रति समदुरीमा रही जनसरोकारका सवालमा सक्रिय रहन उपहारको आकर्षण र प्रलोभनबाट कुनै पनि राजनीतिक पार्टी र राजनीतिकर्मी मुक्त रहनुपर्छ भन्ने अवधारणा अनुरुप रास्वपाले कुनै पनि खालका उपहार स्वीकार नगर्ने नीति लिएको छ । तसर्थ जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारमा आधारमा नभई जनसरोकारका मुद्दा केन्द्रीत हुनुपर्ने भएकाले हाम्रो यो नीतिलाई सकारात्मक सुरुआतको रुपमा ग्रहण गरिदिनुहुन सम्बद्ध सबैमा आग्रह गर्दछौं । यसै नीति अनुरुप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि केन्द्रीय सदस्य, सांसद तथा नेतृत्व तहका सदस्यहरुले उपहारका सम्बन्धमा देहाय बमोजिम गर्नुहुनु सूचित गरिएको छ ।
१. आफ्ना निकटम परिवारजन बाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने ।
२. कुटनीतिक नियोगका अधिकारीहरुसँगको शिष्टाचार भेटमा आआफ्नो मुलुकुको पहिचान झल्काउने मायाको चिनो वा कुनै राष्ट्रिय अवसरमा कुनै व्यक्ति संस्था वा अन्तर्राष्ट्रिय नियोगहरुबाट सन्देशमूलक पत्र वा कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिनेछ ।
पार्टीको उल्लिखित नीतिको पालनामा सहयोग गर्न बिना पूर्व सूचना रास्वपाका कुनै पनि नेता गण तथा सांसदहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा (कोही/कसैमार्फत्) कुनै पनि उपहार पठाउने कष्ट नगर्न, नगराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।
काठमाडौ २ मा नेपाली हरु को घर घर मा भित्रंदै गरेको पर्वहरु को शुभकामना आदानप्रदान कार्यक्रम बाट रास्वपा लाई परिचालिल भन्ने हरु लाई सभापति को जवाफ 🙏
रास्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ द्वारा आयोजना गरिएको शुभकामना कार्यक्रम मा बोल्दै सभापति मा रबि लामिछाने ।
रास्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ द्वारा आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम मा बोल्दै सभापति मा रबि लामिछाने ।
रास्वपा को अभियान भनेको गतिको अभियान हो मा सोभिता गौतम🙏
युवा देश मै बस्ने वातावरण बिथोल्ने शक्ति आखिर को हो ? अझै मेरो द्ल तेरो दल भनेर बस्ने हो र?
Ramechhap
Kathmandu
03
Be the first to know and let us send you an email when Rastriya Swatantra Party- Ramechhap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Rastriya Swatantra Party- Ramechhap:
13 वर्ष अधि रवि लामिछानेद्वारा नेपाल किन यस्तो भयो नेपाल कसरी बनाउन सकिन्छ भन्ने सोच चिन्ता सहितको एक दुर्लभ भिडीयो आज पनि नेपालको राजनितीमा जनतामा ठ्याकै मिलेको छ Rabi Lamichhane🙏
भ्रष्ट्रचारको डर लाग्दो सेटिङमा देश गाँजिएको छ रास्वपाले अनुसन्धान थालेको छ, एक एकको नाम सार्वजनिक गर्छौ: Swarnim Waglé👍️
**स्वच्छ ऊर्जाको महिमा** दुई हप्तापछि अबुधावीमा जलवायु शिखर सम्मेलन (कोप २८) शुरु हुँदैछ। यसैको पूर्वसन्ध्या, लक्ष्मीपूजाको दिन, त्यहाँ पुगेर नेपालको पक्षमा केही कुरा राख्दै बरिस्ठ अर्थविद तथा रास्वपा संसद स्वर्णिम वाग्ले ज्यु।
सुरुवात १ बाटै हुन्छ । धैर्य गरौं रास्वपा समय को माग हो छेकेर रोकेर राख्न कसैले सक्ने छैन💙🙏💙 नेपाली जनता सबै को जय होस🔔🔔
डा ताेसिमा र रवि लामिछानेकाे जाजरकोट नलगाड बिच सडकमै भेट , गाउँ गाउँमा पुगेर बिरामीको सेवा गर्न रवि लामिछानेकाे निर्देशन ।
चितवन का प्रधानध्यापक को भाषण मदनभण्डारी को झल्को दिने खालको 🙏उहाँ भन्नुहुन्छ रबिले गरेको काम को छनक म कोरियन को जस्तो देख्छु👇️
सबैलाई ठीक्क पार्ने हाेइन, सबैतिर ठीक्क हुने नेता चाहिएकाे हाे देशलाई! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकास्थित स्यालिस्बरी विश्वविद्यालयले 'One Person Can Make A Difference' लेक्चर सिरिजअन्तर्गत वक्ताका रुपमा आमन्त्रण गरेको थियो। भौतिक रूपमा उपस्थित हुन नसकेपछि सभापति लामिछानेले भर्चुअली सम्बोधन गर्नुभएको छ। विगतमा त्यस विश्वविद्यालयले आयोजना गरेको यस्तै लेक्चर सिरिजमा नोबेल पुरस्कार विजेता एवं दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति एफडब्ल्यू डे क्लर्क, नोबेल पुरस्कार विजेता एवं ऐतिहासिक अध्ययता लेच वालेसा, महात्मा गान्धीका नाती डा. अरुण गान्धीलगायतले सम्बोधन गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महान् चाड बडा दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वकाे पावन उपलक्ष्यमा सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभकामना ।
रास्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ द्वारा आयोजना गरिएको शुभकामना कार्यक्रम मा बोल्दै सभापति मा रबि लामिछाने ।
रास्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नं. २ द्वारा आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम मा बोल्दै सभापति मा रबि लामिछाने ।
“Explore Nepal” आन्तरिक पर्यटन प्रबर्द्धनका लागि बृहत पदयात्रा कार्यक्रममा सहभागी जनाऔं। राष्ट्रिय स्वतन्त्र पार्टी- बागमती प्रदेश तथा उपत्यका नगर समितिको संयुक्त आयोजना। कार्यक्रम सुरु हुने स्थान:-नागार्जुन नगरपालिका-६ घट्टेखोला,काठमाडौं बृहत पदयात्रा २०८०/०६/२७ शनिबार बिहान:६:३० बजे रास्वपा बागमती प्रदेश सभापति अचुतम लामिछाने द्वारा प्रत्यक्ष निमन्त्रणा🙏🙏
ಕೆ ಆರ್ ಎಸ್ ಪಕ್ಷ ಕಲಬುರ್ಗಿ - KRS Party Kalburgi
Aland Chack Post, GulbargaCPN UML bhotekoshi-एमाले भोटेकोशी
SindhupachokRastriya swotantra party supporters
kathmanduCommunist Party Of Nepal -Maoist Centre
Koteshwor