राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी

राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी सम्पुर्ण खेल एकै ठाउँ

09/09/2026

भण्डाफोर तथा विरोध कार्यक्रम

04/09/2026

केपी शर्माले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम

30/08/2026

बाढीपीडित क्षेत्रको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई हस्तान्तरण

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं आयोजक कमिटी द्वारा आयोजित अगुवा कार्यकर्ता भेला मा सम्पूर्ण युवा साथीहरूको सक्रिय उपस्...
15/08/2026

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं आयोजक कमिटी द्वारा आयोजित अगुवा कार्यकर्ता भेला मा सम्पूर्ण युवा साथीहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

युवाको ऊर्जा, विचार र नेतृत्वलाई अझ सशक्त बनाउँदै संगठनलाई थप गतिशील बनाउने यस महत्वपूर्ण भेलामा अनिवार्य रूपमा सहभागी बनौँ।

साउन ३१, २०८३ | बिहान ११ बजे
स्थान: पार्टी जिल्ला कार्यालय, चाबहिल

आउनुहोस्, संगठित युवा शक्ति निर्माणमा हातेमालो गरौँ। 🇳🇵

जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआ...
24/04/2026

जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआटूसँग २२ रनले पराजित भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर र...
24/04/2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

Vacancy Announcement
24/04/2026

Vacancy Announcement

नेपाल ‘ए’ र ओमानबीच भइरहेको दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल मूलपानी क्रिकेट मैदानमा अहिल...
24/04/2026

नेपाल ‘ए’ र ओमानबीच भइरहेको दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल मूलपानी क्रिकेट मैदानमा अहिले साढे ९ बजेदेखि शुरु हुँदैछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं जिल्ला कमिटी:

Shortcuts

Share