परिवर्तित रामेछापको आवाज

  • Home
  • Nepal
  • Kathmandu
  • परिवर्तित रामेछापको आवाज

परिवर्तित रामेछापको आवाज all about Ramechhap

आदरणीय ब्यक्तित्व रामेछापेलि जनताको आसा र भरोसाको केन्द्र,रामेछाप बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  Dr-Krishnahari Budh...
18/04/2026

आदरणीय ब्यक्तित्व रामेछापेलि जनताको आसा र भरोसाको केन्द्र,रामेछाप बाट निर्वाचित प्रतिनिधि सभा सदस्य Dr-Krishnahari Budhathoki संघिय सम्सद्को महत्त्वपूर्ण समिति ,अर्थ समिती सभापतिमा निर्बिरोध चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना।

12/04/2026

!!!!!!!!!!!!!दु:खद खबर !!!!!!
मध्यराति सिंगटीमा जेसिभी दुर्घटना : चालकको ज्यान गयो
दोलखा जिल्लाको उत्तरी क्षेत्र सिंगटी बजार नजिकै शनिबार मध्यराति जेसिभी (ब्याकहो लोडर) दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२, गेलु घर भएका करिब ३० वर्षीय चालक सुगम खत्री (बिक्रम) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार बागमती प्रदेश ०१–००४ क ५४४० नम्बरको बिन्दबासिनी निर्माण सेवाको जेसिभी सिंगटी बजारबाट बञ्चरेतर्फ जाँदै गर्दा कालिनाग माध्यमिक विद्यालय नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

12/04/2026

Address

Ramechhap
Kathmandu
45400

Website

Alerts

Be the first to know and let us send you an email when परिवर्तित रामेछापको आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category