नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर संघ"केन्द्रिय कार्यसमिती"

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर संघ"केन्द्रिय कार्यसमिती"

नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर संघ"केन्द्रिय कार्यसमिती" नेपाल हेभी ईक्युपमेन्ट अपरेटर सघं"केन्द्रिय कार्यसमिती"

04/09/2026
03/09/2026

२०८३/५/१० गत्तेको भोटेकोसिमा आएको भिसण बाढिबाट हरायका अपरेटर साथिहरु को बिबरण सङ्कलन र निसुल्क उद्दार का लागि उक्त क्षेत्रका बिभिन्न ठाउमा कार्यरत अपरेटरहरुको बिबरण सङ्कलनका लागि बाढि प्रभाबित क्षेत्रमा आएको छु ।

03/09/2026

समयमानै सदस्यता नवीकरण गरि आफ्नो हक अधिकार सुनिस्चित गर्नु हुन जानकारी गराईन्छ । Nepal Heave Equipment National Independent Operator Association कार्यसमिति ।

के तपाइले अपरेटर सघंको सदस्यता लिनुभयो ?यदि बनिसक्नु भएको छ भने तपाईले विभिन्न सुबिधा प्रात्त गर्न सक्नुहुन्छ ।१.३ लाख ब...
03/09/2026

के तपाइले अपरेटर सघंको सदस्यता लिनुभयो ?
यदि बनिसक्नु भएको छ भने तपाईले विभिन्न सुबिधा प्रात्त गर्न सक्नुहुन्छ ।
१.३ लाख बराबरको निसुल्क बार्सिक बिमा
२.तलब भत्ता समन्धि परामर्स
३.आ-आफ्नो जिल्लामा सघं निर्माणको जिम्मेवारी
४.दुर्घटना तथा भैपरि आउने समस्यामा सस्थागत सपोर्ट
👉️थप जानकारिको लागि सस्थाको आधिकारिक फेसबुक पेज भिजिट गर्नुहोला अथवा सस्थाको केन्द्रीय कार्यालय जयबागेस्वरि को फोन नम्मर ०१५-९२००३७ अथवा अध्यक्ष ज्युको फोन नम्मर ९८६३२०४००० मा सम्पर्क गर्नुहोला । थप जानकारी को लागि केन्द्रिय कार्यालय को Whatsapp no. 981-2124000 direct call sms गर्न सक्नु हुन्छ ।
https://www.facebook.com/share/1DJVWNtEUM/

03/09/2026

के तपाइले अपरेटर सघंको सदस्यता लिनुभयो ?
यदि सदस्यता लिन चाहानुहुन्छ भने आवश्यक कागजातहरू पठाउनुहोस्।
१. नागरिकताको दुबै साईडको फोटो
२. लाइसेन्सको फोटो
३. दुबै कान देखिने पास्पोट साईजको फोटो
सदस्यता लिइसके पछि तपाईले पाउनुहुनेछ ।
१. ३ लाख बराबरको निसुल्क बार्सिक बिमा
२. तलब भत्ता समन्धि परामर्स
३. आ-आफ्नो जिल्लामा सघं निर्माणको जिम्मेवारी
४. दुर्घटना तथा भैपरि आउने समस्यामा सस्थागत सपोर्ट
️थप जानकारिको लागि सस्थाको आधिकारिक फेसबुक पेज तथा सस्थाको केन्द्रीय कार्यालय भिजिट गर्नुहोस् ।
सम्पर्क न. 015920037
Whatsapp no. 981-2124000
mail: [email protected]

हार्दिक धन्यवाद!हाम्रो गौरवशाली सङ्गठन “नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर सङ्घ”को  सदस्य बन्नुभएकोमा तपा...
02/09/2026

हार्दिक धन्यवाद!

हाम्रो गौरवशाली सङ्गठन “नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर सङ्घ”को सदस्य बन्नुभएकोमा तपाइहरुलाई हार्दिक धन्यवाद तथा बधाई।

तपाईंको यो महत्वपूर्ण आबद्धताले सङ्घलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याउने विश्वास लिएका छौं। आगामी दिनहरूमा पनि सङ्घको उद्देश्य, अधिकारको संरक्षण तथा हेभी ईक्वीपमेन्ट अपरेटरहरूको हकहितका लागि तपाईंको सक्रिय साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौं।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when नेपाल हेभी ईक्वीपमेन्ट रास्ट्रिय स्वतन्त्र अपरेटर संघ"केन्द्रिय कार्यसमिती" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category