Vote for mno

Vote for mno Mongol national organisaion.-MNO(justice for nation)

30/08/2026

भोटेकोशी बाढीले क्षति पुगेको चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।

भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाको संयुक्त टोलीले आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आइतबार सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको छ। र २५० मिटर लामो सुरुङको १०० मिटर भित्रसम्म जीवित व्यक्ति फेला परेका छैनन्।

६ जना कामदार फसेको अनुमान गरिएको चिलिमेको सुरुङमा भारतीय विशेषज्ञ टोलीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ।

30/08/2026

बेलायतबाट नेपाल आएकी अमिता शेर्पा गोसाइँकुण्ड जाने क्रममा रसुवाबाट सम्पर्कविहीन भएकी छिन्।

एक औपचारिक कार्यक्रमका लागि नेपाल आएकी शेर्पा बाढी आएको दिन बिहान ९ बजे रसुवा नाकामा थिइन् र सोही समयमा परिवारसँग उनको अन्तिम पटक कुराकानी भएको थियो। त्यसयता उनको अवस्था अज्ञात रहेको छ।

​युकेमा बसोबास गर्दै आएको उनको परिवार यस घटनाले अत्यन्तै विक्षिप्त र चिन्तित बनेको छ। परिवारले सम्बन्धित निकाय, सुरक्षाकर्मी र स्थानीयवासीलाई उनको खोजी तथा उद्धार कार्यमा यथाशीघ्र सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेको छ।

उनको बारेमा कुनै पनि जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा तलको नम्बरमा खबर गरिदिनुहुन अनुरोध गरिएको छ।

30/08/2026

चिन असल छिमेकिकाे भूमिका निभाउँदै।राहत लिएर सँगै बाटाे खुलाउन मेसिनहरु लिएर नेपाल अाउदै केरुङ बाट

30/08/2026
30/08/2026

राज्यकाे ध्यान नपुगेकाे अवस्था छ है ।नागरिककाे सुरछ्या गर्नु राज्यकाे अहम भूमिका रहन्छ।बाँच्नकाे लागि बिलाैना

सबैले सकेकाे सहयाेग गराैँ
30/08/2026

सबैले सकेकाे सहयाेग गराैँ

19/08/2026

सत्य कुराकाे उजागार

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Vote for mno posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vote for mno:

Shortcuts

Share