Our Learning Hub

Our Learning Hub I will provide Educational Materials.
(1)

बेपत्ता व्यक्तिको दाबी पेश गर्ने सम्बन्धी सूचना !
07/11/2026

बेपत्ता व्यक्तिको दाबी पेश गर्ने सम्बन्धी सूचना !

काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔नेपालीहरूको महान् पर्व तिहारको पहिलो दिन अर्थात् काग तिहार। आजको दिन कागलाई यमराजक...
07/11/2026

काग तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔

नेपालीहरूको महान् पर्व तिहारको पहिलो दिन अर्थात् काग तिहार। आजको दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरी मीठा परिकार खान दिने परम्परा छ।

प्रकृतिको हरेक जीवप्रति प्रेम, सद्भाव र सम्मान प्रकट गर्ने सुन्दर पर्व हो काग तिहार। यस पर्वले हामी सबैमा आपसी प्रेम, सद्भाव, सुख, शान्ति र समृद्धिको सन्देश फैलाओस्।

सबैको जीवनमा खुसी, उमङ्ग र सकारात्मकताको सञ्चार होस्। ❤️

🐦 काग तिहारको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏🪔

राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता २०८३https://giwmscdnone.gov.np/media/pdf_upload/राष्ट्रिय%20किताबखाना%20कर्मचारी...
06/11/2026

राष्ट्रिय किताबखाना कर्मचारी आचारसंहिता २०८३
https://giwmscdnone.gov.np/media/pdf_upload/राष्ट्रिय%20किताबखाना%20कर्मचारी%20आचारसंहिता%2C%20२०८३%20(1)_qwoy37f.pdf

नेपाल विद्युत प्राधिकरणको पाँचौं तह, प्रशासनको पाठ्यक्रम।
06/11/2026

नेपाल विद्युत प्राधिकरणको पाँचौं तह, प्रशासनको पाठ्यक्रम।

नेपाल विद्युत प्राधिकरणमा विज्ञापन खुल्यो।
06/11/2026

नेपाल विद्युत प्राधिकरणमा विज्ञापन खुल्यो।

06/11/2026

आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा चप्पल लगाएको दिन कहिल्यै नभुल्नु......

वैदेशिक सिकाई संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३https://moha.gov.np/pdf-viewer?file=%2Fupload%2Fe66443e81e8cc9c4fa5...
05/11/2026

वैदेशिक सिकाई संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३
https://moha.gov.np/pdf-viewer?file=%2Fupload%2Fe66443e81e8cc9c4fa5c099a1fb1bb87%2Ffiles%2F%E0%A4%B5%E0%A5%88%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%BF%E0%A4%95_%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%88_%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%97%E0%A4%A4_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80_%E0%A4%A6%E0%A4%BF%E0%A4%97%E0%A5%8D%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%B6%E0%A4%A8_%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9%281%29.pdf

निम्नमाध्यमिक तहको लिखित (सामान्य) परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना।
05/11/2026

निम्नमाध्यमिक तहको लिखित (सामान्य) परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना।

यी हुन नेपालका धेरै विद्यार्थी हुने विद्यालयहरू
05/11/2026

यी हुन नेपालका धेरै विद्यार्थी हुने विद्यालयहरू

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Our Learning Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share