अर्थ मन्त्रालय, नेपाल

अर्थ मन्त्रालय, नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्थ मन्त्रालय, नेपाल, Government Organization, Singhdurbar, Kathmandu.

आ.व. २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागको राजस्व लक्ष्य तथा असुलीको अवस्था:चालु आ.व.का लागि वार्षिक राजस्व लक्ष्य रु...
23/09/2026

आ.व. २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागको राजस्व लक्ष्य तथा असुलीको अवस्था:

चालु आ.व.का लागि वार्षिक राजस्व लक्ष्य रु. ६ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म रु. १ खर्ब २ अर्ब असुली भएको छ। असुल गर्न बाँकी राजस्व रु. ५ खर्ब २७ अर्ब रहेको छ।

22/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको सिफारिसमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ।

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ घोषणा गर्नुभएको छ। यो २१ ब...
15/09/2026

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ घोषणा गर्नुभएको छ। यो २१ बुँदे कार्ययोजना नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३।०५।२९ मा जारी गरेको छ।

अर्थ मन्त्रालयको "रसुवा–भोटेकोशी बाढी अपडेट" पोर्टल सञ्चालनमा।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, मानन...
11/09/2026

अर्थ मन्त्रालयको "रसुवा–भोटेकोशी बाढी अपडेट" पोर्टल सञ्चालनमा।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, माननीय अर्थमन्त्रीज्यूलाई चेक/बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, वैदेशिक सहयोग, उद्धार तथा राहत र मन्त्रिपरिषद्का निर्णय एकै ठाउँमा।

05/09/2026

नेपाल सरकारद्वारा नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल nepal.gov.np सञ्चालनमा ल्याइएको छ। यस पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना/विज्ञप्ति, कार्यक्रम, नीति तथा सेवासम्बन्धी महत्वपूर्ण जानकारीहरू एकै स्थानबाट प्राप्त गर्न सकिन्छ। परराष्ट्र मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, राहदानी र कन्सुलर सेवा लगायतका विषयमा सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू समेत सहज रूपमा प्राप्त गर्न उक्त राष्ट्रिय पोर्टलको प्रयोग गर्न सक्नुहुनेछ।
राष्ट्रिय पोर्टल: https://nepal.gov.np

26/08/2026
07/08/2026

करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुरूवात, मिति २०८३ श्रावण २२ गते शुक्रबार

06/08/2026

करदाता प्रोत्साहन योजनासम्बन्धी जानकारी

Address

Singhdurbar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when अर्थ मन्त्रालय, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share