Badar Shram Party

Badar Shram Party Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Badar Shram Party, Public Service, Kathmandu, Kathmandu.

31/07/2026

हामी कुन समाज मा छौ येस्ता लाई माता मान्दिनु पर्ने

30/07/2026
राष्ट्रपतिज्यूको अपिल
30/07/2026

राष्ट्रपतिज्यूको अपिल

27/07/2026

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुलाई उपभोग दस्तुर:
- कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
- मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
- बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
- मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

25/07/2026

अहिले “राष्ट्रिय परिचयपत्र Mobile Banking मा Update गर्नुपर्छ” भन्दै फोन गरेर OTP माग्नेहरूको बिगबिगी छ। OTP दिँदा Mobile Banking ह्याक गरेर खाताबाट पैसा चोरी गरिरहेका छन्।
NID Update आफैं Mobile Banking App बाट गर्नुहोस्। App मा सुविधा छैन भने बैंकको शाखामा जानुहोस्। बैंकको कर्मचारी हुँ भने पनि कसैलाई OTP नदिनुहोला है।

आज असार २५: सम्झना गर्नु पर्ने दिन नेपालमा सती प्रथाको अन्त्य भएको १०६ वर्ष पूरा भएको छ। श्री ३ महाराजचन्द्र शमशेर जङ्गब...
09/07/2026

आज असार २५: सम्झना गर्नु पर्ने दिन
नेपालमा सती प्रथाको अन्त्य भएको १०६ वर्ष पूरा भएको छ।
श्री ३ महाराज
चन्द्र शमशेर जङ्गबहादुर राणा

यो सरकारको निर्णय कस्तो लाग्यो?खारेजीमा परेका ८ कर्मचारी संघ संगठनहरुलाई ३ दिनभित्र भवन खाली गर्न सरकारको अल्टिमेटम, नगर...
06/07/2026

यो सरकारको निर्णय कस्तो लाग्यो?
खारेजीमा परेका ८ कर्मचारी संघ संगठनहरुलाई ३ दिनभित्र भवन खाली गर्न सरकारको अल्टिमेटम, नगरे कारवाही हुने !

बालेन सरकारको १०० दिन१०० दिनमा सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकता दिँदै सरकार अघि बढेको दाबी गरिएको छ। भ्रष्...
02/07/2026

बालेन सरकारको १०० दिन
१०० दिनमा सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्राथमिकता दिँदै सरकार अघि बढेको दाबी गरिएको छ। भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सार्वजनिक सेवामा सुधारका लागि १०० बुँदे कार्ययोजना लागू गरिएको सरकारको भनाइ छ। केही काम सुरु भइसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन्। यद्यपि विपक्षी दल र विश्लेषकहरूले परिणाम देखिन अझै समय लाग्ने र प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी रहेको बताएका छन्।

01/07/2026

सामाजिक संजालमा जोडिएपछि प्रशंसकहरूको फलो, लाइक, कमेन्ट, म्यासेज र कल आउनु स्वाभाविक मात्र होइन, हाम्रो पेशाको एउटा पाटो पनि हो। तर, यदि कसैले सीमा नाघेर बारम्बार कल वा म्यासेज गरी हैरान पार्छ भने, त्यसैलाई लिएर सार्वजनिक रूपमा 'रोइलो' गरिरहनु आवश्यक छैन।
आफ्नो 'डिजिटल स्पेस' र मेसेन्जर कसरी सुरक्षित राख्ने भन्ने कुरा हाम्रै हातमा हुन्छ। प्रविधिले हामीलाई कल म्युट गर्ने, मेसेज आर्काइभ गर्ने, डिलेट वा ब्लक गर्ने जस्ता थुप्रै नियन्त्रण र फिचर्स दिएको छ। तिनको सही प्रयोग गरौँ र आफ्नो ऊर्जा बर्बाद नगरी अगाडि बढौँ।
सामाजिक संजालमा उपस्थिति (Presence) र चर्चा (Attention) को स्पेस पनि उपभोग गर्ने, अनि त्यसका केही असहज पक्षहरू आउँदा व्यवस्थापन गर्न नसकेर आत्तिने गर्नु परिपक्वता होइन। चर्चा र गोपनीयता (Privacy) लाई सन्तुलनमा राख्न सक्नु नै डिजिटल साक्षरता हो। त्यसैले, प्रविधिको सही उपयोग गरौँ, बलियो मानसिक दायरा (Boundaries) बनाऔँ र परिपक्व ढंगले सामाजिक संजाल चलाऔँ। Source: Raj Ballav Koirala

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Badar Shram Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category