National Trauma Center

National Trauma Center National Trauma Center, National Academy of Medical Sciences (NAMS), Kathmandu, Nepal.

25/09/2026

25/09/2026

प्रधानमन्त्री दैवी उद्दार काेषमा राष्ट्रिय ट्रमा सेन्टरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबाट रु. ४३,६०,९००।- सहायता रकम जम्मा गरिएकाे छ ।

यस सेन्टरमा OT/ICU/HDU/EHS Ward विस्तार तथा निर्माण गर्ने सम्वन्धमा मिति २०८३/०६/०६ गते यस सेन्टरकाे तर्फबाट प्र.मे.सु. ...
22/09/2026

यस सेन्टरमा OT/ICU/HDU/EHS Ward विस्तार तथा निर्माण गर्ने सम्वन्धमा मिति २०८३/०६/०६ गते यस सेन्टरकाे तर्फबाट प्र.मे.सु. डा. रुद्र प्रसाद मरासिनी र संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयकाे तर्फबाट कार्यालय प्रमुख ई. रमेश थपलिया बीच समझदारीपत्र(MoU) मा हस्ताक्षर भई आदान प्रदान हुँदै । उक्त परियाेजना यथाशक्य छिट्टै सम्पन्न गर्ने गरी कार्यहरु अगाडी बढीरहेकाे बेहाेरा समेत जानकारी गराउन चाहन्छाै ।

05/09/2026

गलत तरिकाले बस्ने र नियमित व्यायाम नगर्ने कारणले ढाड दुख्ने समस्या धेरै रहेको डा. मरासिनीले बताए।

उपाचारार्थ ट्रमा सेन्टरमा ल्याइएका घाइते तथा बिरामीहरूको नयाँ विवरण -05/16/2083
01/09/2026

उपाचारार्थ ट्रमा सेन्टरमा ल्याइएका घाइते तथा बिरामीहरूको नयाँ विवरण -05/16/2083

29/08/2026- Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment
29/08/2026

29/08/2026- Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment - 28/08/2026
28/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment - 28/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment @highlights28/08/2026
28/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment
@highlights
28/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment
27/08/2026

Latest Details of Injured and Patients Brought to the Trauma Center for Treatment

Address

Mahankal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when National Trauma Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Trauma Center:

Shortcuts

Share