बालेन सरकार

बालेन सरकार देश विकाशमा Gen Y युवाको आवश्यकता

03/08/2026

बिहान 4 बजे योगा गर्न थालेपछिको नशा😀😀😀😀
B***n Fitmin खबर सर्लाही (खवर सर्लाहीको ) Gyanendra shahi ज्ञानेन्द्र शाही समर्थक Namrata Shrestha GreatestHighlights Tek Raj OnlineKhabar CanadaNepal

03/08/2026

बालेर सरकार आएपछि यिनिहरु होसमा छैनन ,
जे होस अब बिस्तारै सत्य बोल्दै छन् लुट्सहरु।
B***n Swarnim Waglé Rabi Lamichhane Fan Club Swaagat Nepal Sudan Gurung Supporters✅ Mahabir Pun Dr. Amresh Kumar Singh खबर सर्लाही (खवर सर्लाहीको ) मर्चवार सन्देश

03/08/2026

चोर लुटेरा पार्टी हुदाको बिजोग जनता लुटेरा काङ्रेस एमाले माओबादी
। गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट फर्नेस आयल खरिदको सम्झौता गरेको थियो ।

उक्त इन्धनमा बढीमा एक प्रतिशतसम्म पानीको मात्रा हुनुपर्नेमा २६ प्रतिशतसम्म पानी भेटिएको भन्दै प्राधिकरण निगम विरुद्ध अदालत गएको थियो । करिब ११ वर्ष पुरानो घटनामा सर्वोच्च अदालतले गुणस्तरहीन इन्धन उपलब्ध गराएकोमा नेपाल आयल निगमलाई दोषी ठहर गरेको हो । गुणस्तरहीन तेल उपलब्ध गराएपछि नियमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड २१ लाख रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ ।
B***nSwarnim WagléRabi Lamichhane Fan ClubSwaagat NepalSudan Gurung Supporters✅Mahabir PunDr. Amresh Kumar Singhखबर सर्लाही (खवर सर्लाहीको )मर्चवार सन्देश

01/08/2026

"काङ्रेस एमालेलाई के को आधारमा यिनिहरुको पछि लाग्ने के चाहि गरेका छन् योनिहरुले राम्रो ह।यो काङ्रेसको ठुलो मान्छे भन्ने नै गुन्डाको नाईके हो चोर हो गगने बाख्रा।
पुराना पार्टी लुटे'रा हुन् भन्दै – कांग्रेस मुख्यमन्त्रीबाट पी'डित महिलाको कडा आ'क्रोश गुञ्जियो 'बालेन शाह जिन्दाबाद' को ना'रा, लुटे'राहरूलाई जे'ल हा'ल्न माग!
B***n Swarnim Waglé Rabi Lamichhane Fan Club Sudan Gurung Supporters✅ Swaagat Nepal Mahabir Pun Dr. Amresh Kumar Singh खबर सर्लाही (खवर सर्लाहीको ) मर्चवार सन्देश

01/08/2026

बा सरकारमा नहुदा छोराहरुको बिचल्ली,आन्दोलन गरेको पैसा पाएनान रे 🤣 🤣 ゚viralシ सिधा मान्छे सिधा बिचार

***nSwarnim WagléRabi Lamichhane Fan ClubSwaagat NepalFitminSudan Gurung Supporters✅Mahabir PunDr. Amresh Kumar Singhखबर सर्लाही (खवर सर्लाहीको )मर्चवार सन्देश

शिक्षित मान्छे को लेख यस्तो हुनुपर्छ🙏रगतको होली खेलेर सत्तारोहण गर्ने परम्पराबाट प्रेरित भएर आज पनि कुनै न कुनै बहानामा ...
31/07/2026

शिक्षित मान्छे को लेख यस्तो हुनुपर्छ🙏
रगतको होली खेलेर सत्तारोहण गर्ने परम्पराबाट प्रेरित भएर आज पनि कुनै न कुनै बहानामा रगतको होली खेल्ने प्रवृत्ति देखिन्छ।
एउटा कुरा सबैको ध्यान जाओस्,अन्य द्वन्द्व र युद्धको अन्त्य हुन्छ, तर धार्मिक द्वन्द्वको अन्त्य हुँदैन। राजनीतिक स्वार्थका लागि धार्मिक द्वन्द्व भड्काउने नेताहरूलाई ठाउँको ठाउँ कारबाही गर्न र सामाजिक रूपमा बहिष्कार गर्न सक्नुपर्छ। vijay lama
B***n

यो online khaber भन्ने पत्रकारको लेख थुक्क।तो online khaber भन्ने पार्टीको झोले मिडिया लाई unfollow अभियान चलाउनुहोला।
31/07/2026

यो online khaber भन्ने पत्रकारको लेख थुक्क।
तो online khaber भन्ने पार्टीको झोले मिडिया लाई unfollow अभियान चलाउनुहोला।

31/07/2026

यिनिहरुको भाषाले नै बुझ्न सकिन्छ कि द्वन्द्व कसले गरायो हिन्नु मुस्लिमको नाम बेचेर लडाउने को रहेछ भनेर।
५,६ लाख मान्छेले पत्याऊॅंछन् तपाईहरुलाई ? वर्षमान पुन भन्छन् अहिले नै त १७ वटा ग्रुप तयार भईसके सरकार ढाल्नलाई रे सुन्नुभयो नि कि सुन्नभएन।
B***n Swarnim Waglé Rabi Lamichhane Fan Club Swaagat Nepal Sudan Gurung Supporters✅ Mahabir Pun Dr. Amresh Kumar Singh खबर सर्लाही (खवर सर्लाहीको ) मर्चवार सन्देश

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बालेन सरकार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share