Road Division, Kathmandu

Road Division, Kathmandu Road Division Kathmandu, Department of Roads, Nepal for construction & maintenance of road & bridges.

सडक विभाग मातहत रहेका सामरिक महत्वका सडक संजालहरुको मर्मत संभार तथा संचालन गर्ने उद्देश्यले सडक विभाग अन्तरगत ३३ वटा मर्मत डिभिजनहरुको स्थापना गरिए वमोजिम काठमाडौं जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा सामरिक महत्वका शहरी सडक तथा पूलहरुको निर्माण, मर्मत, संभार तथा संचालन गर्ने गरी सडक डिभिजन काठमाडौं संचालनमा रहेको छ ।

बोलपत्र स्थगन गरिएको सम्बन्धी सूचना
01/09/2026

बोलपत्र स्थगन गरिएको सम्बन्धी सूचना

सडक सुरक्षित र सहज बनाउन सडकका खाल्डाखुल्डी (Potholes) पुर्ने तथा Side Drain मा जम्मा भएको Soil Debris हटाउने नियमित मर्...
25/08/2026

सडक सुरक्षित र सहज बनाउन सडकका खाल्डाखुल्डी (Potholes) पुर्ने तथा Side Drain मा जम्मा भएको Soil Debris हटाउने नियमित मर्मत कार्य निरन्तर जारी छ।

24/08/2026
सडक डिभिजन काठमाडौं अन्तर्गत थापाथली-त्रिपुरेश्वर सडकखण्डमा Side Drain मा जम्मा भएको Soil Debris सफाइ गरी Drainage Clear...
24/08/2026

सडक डिभिजन काठमाडौं अन्तर्गत थापाथली-त्रिपुरेश्वर सडकखण्डमा Side Drain मा जम्मा भएको Soil Debris सफाइ गरी Drainage Clearance तथा पानीको उचित निकास खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ।

वर्षायाममा Waterlogging को समस्या न्यूनीकरण गर्न तथा पानीको सहज बहाव सुनिश्चित गर्न नियमित Maintenance कार्य अन्तर्गत यो सफाइ गरिएको हो।

सडक डिभिजन काठमाडौंको नियमित मर्मत कार्य अन्तर्गत ताहाचल सडक खण्डमा देखिएका खाल्डाखुल्डी (Potholes) पुर्ने तथा सडक सतह स...
21/08/2026

सडक डिभिजन काठमाडौंको नियमित मर्मत कार्य अन्तर्गत ताहाचल सडक खण्डमा देखिएका खाल्डाखुल्डी (Potholes) पुर्ने तथा सडक सतह सुधार कार्य सम्पन्न गरिएको छ। यस क्षेत्रमा सवारी आवागमनलाई थप व्यवस्थित, सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त कार्यहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

20/08/2026

कार्यालयको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउँदै सडक मर्मत र सुधारका कामलाई तीव्रता दिइएको बारे सडक डिभिजन प्रमुखसँगको महत्त्वपूर्ण कुराकानी।

मिति २०८३ भदौ २ गते सडक डिभिजन काठमाडौंको कार्यक्षेत्रभित्र पर्ने देहायका खण्डहरूमा खाल्डाखुल्डी (Potholes) मर्मत तथा सड...
20/08/2026

मिति २०८३ भदौ २ गते सडक डिभिजन काठमाडौंको कार्यक्षेत्रभित्र पर्ने देहायका खण्डहरूमा खाल्डाखुल्डी (Potholes) मर्मत तथा सडक सुधार कार्य कार्य सम्पन्न भएको छ:
बिजुलीबजार– माइतीघर (अन्नपूर्ण न्यूरो अस्पताल अगाडि)
माइतीघर – सिंहदरबार
माइतीघर– त्रिपुरेश्वर
वर्षातको समयमा सडक आवागमन सहज र सुरक्षित राख्न मर्मत कार्यलाई निरन्तरता दिइँदै आएको छ।

19/08/2026

वर्षायाममा सडकमा खाल्डाखुल्डी बढ्ने समस्यालाई मध्यनजर गर्दै, यस सडक डिभिजन काठमाडौंको कार्यक्षेत्रभित्र पर्ने सडकहरूलाई तत्काल 'खाल्डरहित' (Pothole-free) बनाई आवतजावत सहज र सुरक्षित बनाउन 'Road Ambulance' मार्फत रात्रिकालीन मर्मत कार्य तीव्र रूपमा जारी छ।

Ringroad, मुनिभैरब–तिनकुने खण्डमा सडक डिभिजन काठमाडौंद्वारा Side Drain सफाइ कार्य सञ्चालन गरिएको छ। नालाभित्र लामो समयदे...
18/08/2026

Ringroad, मुनिभैरब–तिनकुने खण्डमा सडक डिभिजन काठमाडौंद्वारा Side Drain सफाइ कार्य सञ्चालन गरिएको छ। नालाभित्र लामो समयदेखि जम्मा भई थुप्रिएको माटो तथा Debris हटाई नाला पुनः चालू अवस्थामा ल्याइँदै छ, जसले गर्दा वर्षातको समयमा पानीको निकास सहज र सुचारु हुनेछ।

सडक मर्मत सम्भार अभियान: सिलसिला कायमै...सडक डिभिजन काठमाडौंको निरन्तर प्रयासअन्तर्गत मिति २०८३/०४/३० गते नयाँ बानेश्वर ...
18/08/2026

सडक मर्मत सम्भार अभियान: सिलसिला कायमै...
सडक डिभिजन काठमाडौंको निरन्तर प्रयासअन्तर्गत मिति २०८३/०४/३० गते नयाँ बानेश्वर तथा मीनभवन सडकखण्डमा रहेका खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूको Emulsion प्रयोग गरी Cold Mix Patching मार्फत मर्मत कार्य सम्पन्न गरिएको छ।
सडक डिभिजन काठमाडौं — तपाईंको सुरक्षित यात्राका लागि सधैं तत्पर।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714465457

Alerts

Be the first to know and let us send you an email when Road Division, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Road Division, Kathmandu:

Shortcuts

Share