12/04/2026
साझा प्रगति फाउन्डेसनको टोलीद्वारा आयोजित एकदिने निःशुल्क आँखा जाँच शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ। 👁️🙏
यस शिविरलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक टोली, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय निकाय तथा उपस्थित सबै सेवाग्राहीहरूलाई हृदयदेखि धन्यवाद।
“सेवा नै धर्म हो” भन्ने भावनासहित समाजका लागि अझ धेरै स्वास्थ्य सेवा अभियानहरू निरन्तर जारी रहनेछन्। 💙