12/06/2026
बालेन सरकारमा महावीर पुन मन्त्री बनेपछि हर्क साम्पाङले भनेका छन्– "हामीले देशको सीमा वि'वादमा सदनमा उत्रिएर वि'रोध गर्यौँ, तर उहाँले (महावीर पुनले) त्यसको समर्थन गर्नुभयो। आज आएर पुष्टि भयो कि उहाँलाई देश होइन, मन्त्रालय चाहिएको रहेछ ।"
ेपाल