29/05/2026
“आज बजेट भाषण सुनेपछि त मनै खुसी 😄
अब घुम्न कहाँ जाने भनेर मात्र सोच्दै छु…
किनकि अब देशका हरेक बाटा, पुल, पूर्व–पश्चिम सबै बन्ने भए रे! 🇳🇵🛣️🌉
आशा गरौँ, यो पटक भाषणमै होइन, वास्तविकतामै विकास देख्न पाइयोस् । ✨”
#नेपाल #बजेट२०८३ #विकास #पूर्वपश्चिम #नेपाल_बन्दैछ