25/04/2026
क्याबिनेट अफिसर स्कुलिङ सम्बन्धि सूचना
************************************
responsibility
🙏आदरणिय क्याबिनेट अफिसर ज्यूहरूमा नमस्कार 🙏
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको लायन बर्ष २०२६/२०२७ का ( एलेक्ट) डिष्ट्रीक्ट गभर्नर आदरणीय लायन तारा भुसाल मेडम ले यहि २०८३ जेठ ९ , १० र ११ गते ललितपुर को गोदावरीमा सम्पन्न हुने गरी क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रम आह्वान गर्नु भएको सहर्ष जानकारी गराउदछौं।
उक्त कार्यक्रम लाई भव्य एवं सभ्य रुपमा सफल पार्न सम्पुर्ण क्याबिनेट अफिसर ज्युहरुलाई हार्दिक अनुरोधका साथ सो कार्यक्रम को लागि प्रि- रजिष्ट्रेसन खुल्ला भएको जानकारी गराउदछौ।
प्रकाशित सूचना अनुसार क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रममा डिष्ट्रिक्टका सम्पुर्ण क्याबिनेट अफिसर्स ज्युहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दै तोकिएको समयमा रजिष्ट्रेशन गरिदिनुहुन र कार्यक्रम व्यवस्थापन मा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध का साथ सम्पूर्ण डिष्ट्रिक्ट क्याबिनेट अफिसर पदाधिकारी ज्यूहरू लाई तपसिलमा उल्लेख गरिएको बैंक खातामा समयमा नै प्रि-रजिष्ट्रेशन गरिदिनु हुनका लागि सबिनय अनुरोध गर्दछौं ।
👉नोट: On The Spot Registration नगरिने जानकारी समेत गराउँदछौं
कार्यक्रम -: क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रम
स्थान -: Hotal View Bhirkuti
मिती :- २०८३ जेठ ०९,१० र ११ गते
शनिबार ,आइतबार र सोमबार
(23, 24 & 25 May 2025)
समय -: बिहान १ बजे
Registration शुल्क : रु २३०००/ प्रति ब्यक्ति
👉बैक खाता:-Nepal Investment Megha Bank Ltd
Account Name -: Rajendra Prasad Shrestha /Tara Bhusal
Account Number -: 03605080383769
👉नोट: रकम जम्मा गर्नको लागि बैंक QR code यसै साथ पठाएको व्यहोरा अनुरोध छ।
👉रजिष्ट्रेशन गर्ने अन्तिम समय
मिति: २०८३ बैशाख ३१ गते
👉नोट - रजिस्ट्रेसन को लागि रकम बैकमा डिपोजिट गर्दा नाम अनिबार्य राखिदिनुका साथै
👉 रकम बैक जम्मा गर्दा को भौचर पनि यसै ग्रुपमा राखिदिनु होला ।।
👉Dress code formal
👉रजिष्ट्रेशन समिति:
बागमती क्षेत्र-:
संयोजक
👉लायन राजेन्द्र श्रेष्ठ
9851056611
👉लायन केशव पौडेल
9851063282
👉लायन महेन्द्र श्रेष्ठ
9860603729
👉लायन सुरेन्द्र रत्न शाक्य
9841200767
👉लायन धर्मनाथ शर्मा तिमल्सिना
9860071720
👉लायन समिर ब्यान्जु श्रेष्ठ
9851125985
👉निरन्जन लम्साल
9851064980
👉 लायन भास्कर श्रेष्ठ
9841226136
👉लायन जिबन भट्चन
9851009507
👉लायन उत्तम गिरि
9851183032
👉लायन प्रेम राज पौडेल
9851197124
👉लायन प्रकाश पान्डे
9841793337
👉लायन लक्ष्मी शर्मा
9841927079
👉लायन तेजु हिराचन
9841188121
👉लायन प्रमिला लामिछाने
9841204467
👉लायन धुब्र बाहदुर कार्की
9851013711
पोखरा क्षेत्र:-
👉 लायन अमृत बराल
9856030901
👉लायन केदार ढकाल
9856031700
👉 लायन राजु अधिकारी
9856023147
👉लायन महेन्द्र पौडेल
9856066500
👉 लायन चन्द्रु रानाभाट
9846085920
दमौली क्षेत्र -:
👉लायन चुडामणि दाहाल
9856031105
👉 लायन कृष्णहरी गैह्रे
9856060973
👉लायन सरोज भण्डारी
9846058053
👉लायन पबित्रा खनाल
9802111098
आबुखैरेनि क्षेत्र -:
👉लायन बिपिन मल्ल
9851024159
👉लायन तुलसि खनाल
9846746271
👉बाबुराम श्रेष्ठ
9856088330
👉लायन ऋषिकेश अधिकारी
9846065122
खैरेनीटार क्षेत्र -:
👉 लायन सुजित हिराचन
9846164647
👉 लायन तुलसी कुमारी श्रेष्ठ
9846116206
Lion Bipin Malla
NLF Chief
LY-2025/2026