Bhavani Neupane Dahal

Bhavani Neupane Dahal Social worker working for good cause.

नेपाल निजामती कर्मचारी संगठन द्वारा  नेपाल सरकारका मूख्य सचिवज्यू सुमनराज अर्यालज्यूलाई  स्वागत तथा समसामयिक बिषयमा उहाँ...
10/12/2025

नेपाल निजामती कर्मचारी संगठन द्वारा नेपाल सरकारका मूख्य सचिवज्यू सुमनराज अर्यालज्यूलाई स्वागत तथा समसामयिक बिषयमा उहाँ सँग गरिएको भेट वार्ता🌺🌺

नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको अभिभावकत्वमा संचालित राष्ट्रसेबक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ ओै साधार...
05/12/2025

नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको अभिभावकत्वमा संचालित राष्ट्रसेबक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ ओै साधारणसभा सम्पन्न भएकोछ ।
विषम परिस्थितिमा पनि संगठन र सहकारीलाई जीवन दिईरहनु भएका संगठनका अध्यक्ष दुर्गा थापा र सहकारी अध्यक्ष विपिन दुलाल र सहयोग सल्लाह दिने ईन्चार्ज प्रकाश अधिकारी लगायत सम्बन्धित सबैमा संगठन केन्द्रको तर्फबाट धन्यवाद ब्यक्त गर्दछु ।
विगतको सूक्ष्म समिक्षा गर्दै सशक्त संगठन निर्माणमा जुट्ने बिषयमा गहन छलफल भएकोले यो साधारण सभा गुणात्क हिसावले अत्यन्त महत्त्वपूर्ण रहेको अनुभव भएको छ।
न्यानो आतिथ्यताका लागि कृतज्ञता ब्यक्त गर्दै ताप्लेजुङको यस सहकारी र संगठन समेतको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

हाम्री आमा ..
29/11/2025

हाम्री आमा ..

Check out कल्पना बज्यै’s video.

Address

Budhanilkantha
Kathmandu
44600

Telephone

+9779851131695

Website

Alerts

Be the first to know and let us send you an email when Bhavani Neupane Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhavani Neupane Dahal:

Share