नापी शाखा कागेश्वोरी मनोहरा काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • नापी शाखा कागेश्वोरी मनोहरा काठमाडौं

नापी शाखा कागेश्वोरी मनोहरा काठमाडौं नापी शाखा ,
स्थानीय सरकार

Land management training  centre (LMTC) बाट आउनु भएका विभिन्न स्थानीय तहका नापी शाखाको कर्मचारी साथीहरुले यस कागेश्वरी म...
03/09/2026

Land management training centre (LMTC) बाट आउनु भएका विभिन्न स्थानीय तहका नापी शाखाको कर्मचारी साथीहरुले यस कागेश्वरी मनोहरा नपा भुमि ब्यवस्थापन शाखा को अवलोकन गर्नु भएकोमा धन्यवाद !!!

📸 GNSS / DGPS Survey मार्फत जग्गा नापजाँचका केही झलकहरू।📍 कागेश्वरी मनोहरा क्षेत्रमा GNSS Survey प्रविधिमार्फत जग्गा नाप...
27/08/2026

📸 GNSS / DGPS Survey मार्फत जग्गा नापजाँचका केही झलकहरू।

📍 कागेश्वरी मनोहरा क्षेत्रमा GNSS Survey प्रविधिमार्फत जग्गा नापजाँचको कार्य डिजिटल तथा प्राविधिक रूपमा भइरहेको छ।
आधुनिक प्रविधिको प्रयोगबाट जग्गाको सीमाना तथा क्षेत्रफललाई थप सटीक, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले सर्वेक्षण कार्य अघि बढाइएको छ।

यस  नापी शाखा कागेश्वोरी मनोहरा  काठमाडौं  मा कार्यरत अमिन श्री सपन साह ( Shah Spn ) सरलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य...
13/08/2026

यस नापी शाखा कागेश्वोरी मनोहरा काठमाडौं मा कार्यरत अमिन श्री सपन साह ( Shah Spn ) सरलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य दीर्घायुको कामना सहित जन्मोत्सवको शुभकामना ब्यक्त गर्दछौ।।।।।।।
🙏

Field visit
13/08/2026

Field visit

Address

कागेश्वोरी मनोहरा नगरपालिका , थलिडांछी
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नापी शाखा कागेश्वोरी मनोहरा काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share