09/08/2026
अरूले के सोच्छन् फरक पर्दैन, मलाई आफैंमाथि ठुलो भरोसा छ ।त्यसैले परिस्थिति जस्तोसुकै होस्, आफ्नो ऊर्जा र आत्मविश्वास कहिल्यै घट्न दिनुहुदैन।
आत्मविश्वास नै सफलताको पहिलो खुड्किलो हो।
゚