LCK Tarkeshwor Planet

LCK Tarkeshwor Planet LCK Tarkeshwor Planet

Flood victim support program (supported by LCK Tarkeshwor palnet a)
27/10/2026

Flood victim support program (supported by LCK Tarkeshwor palnet a)

Tree plantation program
27/10/2026

Tree plantation program

Blood donation program
27/10/2026

Blood donation program

2nd Advisory Committee Meeting host by LCK Planetजोन-३८ का जोन चिएर पर्सन लायन समकेशर खत्री को अध्यक्षतामा आज आफनो अन्तर...
27/10/2026

2nd Advisory Committee Meeting host by LCK Planet

जोन-३८ का जोन चिएर पर्सन लायन समकेशर खत्री को अध्यक्षतामा आज आफनो अन्तर्गतका कल्बहरु एल सि के तारकेश्वर प्लानेट,एल सि के उध्यमी,एल सि के जुपिटर लगायतका तिनै वटा कल्बका पदाधिकारी तथा डिस्ट्रिक का पि आर ओ लायन महेश पाण्डे सर ,डिष्ट्रिक एजुकेटिभ एडभाईजर लायन जनार्दन फुयाल सर,जि एस टी कोर्डिनेटर लायन गोमा दबाडी समेतको उपस्थितीमा समय सिमा भित्रनै दोश्रो एडभाईजरी कमिटी मिटीगं सम्पन्न भएको छ।सबैमा हार्दिक धन्यबाद ।

24/10/2026
19/10/2026

शुभकामना! शुभकामना!!

बडा दशैंको हार्दिक शुभकामना!!!
तार्केश्वर प्लानेट परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा देशवासीहरूमा विजया दशमी एवं बडा दशैंको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नवदुर्गा भवानीले सबैको रक्षा गरून्, सोचेका कामहरू पूरा हुन्।

• तार्केश्वर प्लानेट परिवार

लायन्स अन्तराष्ट्रीय, डिष्ट्रिक्ट ३२५ आई,नेपाल लायन वर्ष २०२६-२७ को सेप्टेम्बर महिनामा उत्कृष्ट कार्य सम्पादन गर्दै लायन...
19/10/2026

लायन्स अन्तराष्ट्रीय, डिष्ट्रिक्ट ३२५ आई,नेपाल लायन वर्ष २०२६-२७ को सेप्टेम्बर महिनामा उत्कृष्ट कार्य सम्पादन गर्दै लायनिजमको वृत्ति विकास र योगदान गर्नुहुने तथा हाम्रो क्लब बलियो क्लब बनाउनु हुने यस क्लबका अध्यक्ष लायन उदव प्रसाद कोइराला ज्युलाइ हार्दिक बधाई तथा उच्च सफलताको शुभकामना !!!!!

"विपत्तिमा सानो सहयोग, पीडित ओठमा थोरै मुस्कान" 🙏🌸बाढीपहिरोका कारण समस्यामा पर्नुभएका नुवाकोटका पीडित परिवारहरूलाई थोरै ...
15/10/2026

"विपत्तिमा सानो सहयोग, पीडित ओठमा थोरै मुस्कान" 🙏🌸

बाढीपहिरोका कारण समस्यामा पर्नुभएका नुवाकोटका पीडित परिवारहरूलाई थोरै भए पनि राहत र सहजता मिलोस् भन्ने उद्देश्यका साथ आज नुवाकोट पुगेर "भान्सा सामग्री (किचेन र्‍याक) तथा सहयोग कार्यक्रम" सफलतापूर्वक सम्पन्न गरिएको छ।

संकटको यो समयमा दैनिक जीवनयापनमा केही टेवा पुगोस् भनी पीडित परिवारहरूलाई भान्साका आवश्यक सामानहरू हस्तान्तरण गरेका छौँ। यो सानो प्रयासले उहाँहरूको दैनिक गर्जो टार्न मद्दत पुग्ने विश्वास लिएका छौँ।

यस पुण्य कार्यलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र हौसला प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय मनकारी हातहरू प्रति हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

दुःख र आपतको समयमा एकअर्कालाई सारथि बन्नु नै मानवीय धर्म हो। आगामी दिनहरूमा पनि यस्तै सामाजिक र परोपकारी कार्यहरूमा हाम्रो साथ र सहयोग निरन्तर रहनेछ।

#सामाजिकसेवा #मानवता नै धर्म हो #नुवाकोट #राहतसहयोग #विपद् व्यवस्थापन

Last year memories
02/10/2026

Last year memories

Induction and installation  ceremony
26/09/2026

Induction and installation ceremony

Address

Tarkeshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when LCK Tarkeshwor Planet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category