नौकुण्ड गाउँपालिका २ नं वडा कार्यालय यार्सा रसुवा

  • Home
  • Nepal
  • Kathmandu
  • नौकुण्ड गाउँपालिका २ नं वडा कार्यालय यार्सा रसुवा

नौकुण्ड गाउँपालिका २ नं वडा कार्यालय यार्सा रसुवा संघीय संरचना पश्चात ७५३ वटा स्थानीय तह मध्ये रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका पनि एक हो ।

15/04/2026
06/11/2025
06/11/2025

उहिले म सेवाग्राही हुँदा रिसले आँखा देख्दिनथे:-
- कर्मचारीले,
- घरी प्रक्रिया पुगेन भन्थे,
- घरी सच्याएर ल्याउनु भन्थे,
- घरी सिफारिस ल्याऊ भन्थे,
- घरी निवेदन लेखेर ल्याऊ भन्थे,
- घरी दर्ता गरेर ल्याउनु भन्थे,
- घरी निवेदनमा हुलाक टिकट टासेर ल्याउनु भन्थे,
- १ नम्बर झ्यालमा जाऊ भन्थे,
- घरी बैंक भौचर बुझाएको बिल ल्याउनु भन्थे,
- घरी खाजा खाने समय भयो एकछिन कुर्नु भन्थे,
- घरी २३ नम्बरको झ्यालमा गएर बुझ्नु भन्थे,
- रिसले आगो हुन्थे म !

अहिले आफै कर्मचारी भएपछि थाहा भयो:-

- मैले दिने सेवा मेरो अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन ?
- मैले गर्ने निर्णयहरु मेरो अधिकारभित्र पर्छ कि पर्दैन ?
- मलाइ कानून नीति ऐन र सम्बिधानले कस्ता अधिकार दिएको छ, थाहा हुनुपर्ने रहेछ,
- सेवाग्राहीले सेवा लिन आउँदा सबै प्रक्रिया पुराएको छ कि छैन ?
- कुन ऐन/नियम/कानुनको परिधिभित्र रहेर मैले सेवा दिनु पर्ने हो ?
- सार्वजनिक खरिद ऐनमा के छ ?
- सार्वजनिक सेवा ऐनमा के छ ? टेण्डर प्रक्रिया के छ ?
- हचुवाको भरमा सेवाग्राहीलाई सेवा दिँदा भोलि जिम्मेवार को हुने ?
- ठेलीका ठेली ऐन कानूनका किताबहरु पल्टाएर हेर्नुपर्ने रहेछ !!
- हचुवाको भरमा भात पस्के जस्तो सेवा पस्केर दिने चीज होइन रहेछ ।

Address

नौकुण्ड गाउँपालिका २ यार्सा रसुवा
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when नौकुण्ड गाउँपालिका २ नं वडा कार्यालय यार्सा रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नौकुण्ड गाउँपालिका २ नं वडा कार्यालय यार्सा रसुवा:

Shortcuts

Share